प्रयोगकर्ता वार्ता:Volunteeringnepal

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Volunteeringnepal जी, यहाँले शुरु गर्नुभएको पृष्ठ Volunteering nepal, सम्पूर्ण रुपमा अङ्ग्रेजी भाषामा छ, र विषयवस्तुहरू एउटा सँस्थाको आफ्नै वेबसाईटको ढङ्गमा राखिएका छन्। कृपया सच्याउनु होला।

--शङ्कर ०७:३१, १५ नोभेम्बर २००८ (UTC)