प्रयोगकर्ता वार्ता:Yogesh Rajbhandari

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते

नमस्ते!
Yogesh Rajbhandariजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५१ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस्।
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

शाश्वत(Shaswat) (वार्ता) ०६:०१, ३ जुन २०१२ (युटिसी(UTC))

नेपालको अर्थव्यवस्थाको विशेषताहरू[सम्पादन गर्नुहोस्]

नेपाल दक्षिण एशियाको एक सानो मुलुक हो । यसको उत्तरतर्फचीन र पर्ूव, पश्चिम तथा दक्षिणमा भारत रहेको छ । यसरी दर्ुइ ठुला मुलुकहरूको वीचमा नेपाल रहेको हुदा नेपाललाई दर्ुइ ढंुगाबीचको तरुलको सज्ञंा पनि दिईन्छ । नेपाल विश्वको एक गरीब राष्ट्र हो । विश्वको अन्य विकासोन्मुख मुलुकहरूमा देखिने विशेषताहरू नेपालमा पनि रहेको छ । नेपाली अर्थव्यवस्थाको बारेमा जानकारी हासिल गर्न नेपाली अर्थव्यवस्थाको विशेषताहरूको बारेमा जानकारी हासिल गर्नु आवश्यक हुन्छ । १) आम गरिवी९ःबकक एयखभचतथ०स्- नेपाली अर्थतन्त्रमा गरिबीको समस्या व्यापक रुपमा रहेको छ । र्‍यागनर नर्क्सले भनेझै नेपालमा गरिबीको दुश्चक्र विद्यमान रहेको छ । कतिपय व्यक्ति तथा सघसस्था नेपालमा निरपेक्ष गरिवी ५० प्रतिशत भन्दा बढी रहेको अनुमान गर्दछन भने सरकारी तथ्याङ्क अनुसार निरपेक्ष गरिबी को सख्या ३८ प्रतिशत भन्दा बढी रहेको छ । नेपालीहरू गरीव भएकै कारणले गर्दा झनझन गरीव वन्दै गइरहेका छन् । किनकि गरिवीको समस्याले गर्दा शिक्षा तथा , स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पुरा हुदैनन् । शिक्षा तथा चेतनाको अभावले गर्दा वालमृत्युदर पनि उच्च रहेको छ । बढ्दो जनसख्या र वेरोजगारी समस्याले गर्दा गरिविको समस्या झनझन जटिल वन्दै गइरहेको छ । नेपालको गरिवीको समस्या शहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा व्याप्त रहेको छ । दक्षिण एशियामै नेपालमा गरीबको दर उच्चरुपले बढ्दै गइरहेको छ । एचयाभककयच च्बनलभच ल्गचपकभ का अनुसार विकाशिल मुलुकहरूमा गरिविको कुचक्र विद्यमान रहने हुदा त्यस्ता मुलुकहरूको गरिवी सोही गोलाकार प्रवृति भित्र घुमीरहन्छ । नेपाल गरीविको कुचक्र भित्र फसिरहेको देश हो किनभने यस देशमा उपलब्ध श्रमशक्ति गरिवी तथा असहाय वर्गवाट आउदछन त्यसरी आउने व्यक्तिहरू रोगी दर्ुवल र कमजोर हुने गर्दछन । कमजोर अस्वस्थ्य व्यक्तिको उत्पादकत्व कम हुन्छ, कम उत्पादकत्वका कारणले आय कम हुन्छ, कम आयले बचत कम हुन्छ, कम आयले परिवारको शिक्षा, स्वास्थ्यमा कमी हुन्छ ,जसले श्रमीकको उत्पादकत्व घटाउदै लैजान्छ । त्यसमाथी पनि नेपालमा ऋणमा नै जन्मने हर्ुकने र ऋणमानै मर्ने ग्रामीण जनताको गरिवी अझै भयावह वन्दै गइरहेको छ ।

	२) कम प्रतिव्यक्ति आय ९ीयध उभच अबउष्तब क्ष्लअomभ०स्- दक्षिण एशियाली राष्ट्रहरू मध्ये पनि नेपालको प्रतिव्यक्ति आय सबै भन्दा कम रहेको छ । हाल नेपालीहरूको प्रतिव्यक्ति आय २७० डलर रहेको छ । र्सार्क मुलुकका बाकी देशहरुमा भारतको ७२०, श्रीलंकाको ११६०, बगंलादेशको ४७० , भुटानको ८७०, मालदिब्सको २३९०, पाकिस्तानको ६९० अमेरीकी डलर  प्रतिव्यक्ति आय रहेको छ । नेपाल विश्वकै एघारौ कम   प्रतिव्यक्ति आय भएको मुलुक हो । 

३) कृषिमा अत्यधिक निर्भरता ९ म्भउभलमभलअभ यल ब्नचष्अगतिगचभ०स्- नेपाल एक कृषि प्रधान मुलुक भएकोले गर्दा यहाका अधिकांश जनता कृषिमानै निर्भर रहेको पाईन्छ । नेपालमा कृषि वाहेक अन्य क्षेत्रको विकास तथा विस्तार गर्न नसकिएको कारणले गर्दा देशको करीव ८० प्रतिशत मानिसहरूलाई यसै क्षेत्रले रोजगारी प्रदान गर्दै आएको छ । देशको ७० % जनता कृषिमा नै भर्रपर्नु पर्दछ । मुलुकको अत्याधिक जनसख्या भने यसै क्षेत्रमा वसोवास गर्दछन । यसै क्षेत्रले कुल ग्रार्हृर्स्थता उत्पादनमा ४०% योगदान पुर्‍याईरहेको छ । उत्पादनको पुरानो प्रविधिको प्रयोग ज्ञान तथा सीपको कमी भूमिको खण्डिकरण, जोतको सानो आकार सिचर्ंाई सुबिधाको अभाव, कृषि बजारमा तथा शाखा वजारको अभाव आदि जस्ता कारणले नेपाली कृषिको उत्पादकत्व न्यून रहन गएको छ । देशको कुल ग्राहर्स्र्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३९ % रहेको छ । देशमा स्थापित उद्योग धन्दाहरूलाई कच्चा पदार्थ उपलब्ध गराएर देशको औद्योगिक विकासमा पनि कृषिको विशिष्ट योगदान रहेको पाईन्छ । नेपालको निर्यात व्यापारमा कृषिजन्य वस्तुको प्रमुखता रहेको छ । नेपाली कृषिमा अदृष्य बेरोजगारीको समस्या रहेको छ । कृषि क्षेत्रमा अत्यधिक निर्भरताले गरिवीको अवस्थालाई चित्रण गर्दछ । कृषि क्षेत्रलार्इर्र्आधुनिकीकरण गर्न सकिएको छैन ।

४) पूँजीको अभाव ९ ीबअप या अबउष्तब०स्ि- नेपालीहरूको आम्दानी कम भएकाले गर्दा जीवन निर्वाहको स्तर  पनि धान्न धौ धौ परिरहेको छ । आम्दानी कम भएकाले गर्दा उनीहरूबाट बचतको आशा गर्न सकिन्न । वचतको अभावमा पूँजीनिर्माण हुन नसक्ने हुदा नेपालमा पूँजीनिर्माणको अभाव छ । वचत भएतापनि अनुत्पादक क्षेत्रमा खर्च गरिने भएकोले गर्दा पूजीँको अभाव उत्पन्न भई लगानीको स्तर पनि कम हुन्छ । 
५) त्रैध अर्थतन्त्र ः- नेपाल शहर, वजार र पर्ूवाधार विकास भएको क्षेत्र हो  । त्यस्ता क्षेत्रहरूमा पर्ूण्ारुपमा मौद्रिककिकरण भई उद्योग कल कारखानाको विकास भई पूँजीवजार र मुद्रावजारका क्रियाकलापहरू सञ्चालन भईरहेका छन् । अर्कोतिर ८० प्रतिशत मानिस बस्ने ग्रामीण क्षेत्रहरूमा मुद्रा वजारको विकास हुन नसकि वस्तु विनिमय प्रणाली विद्यमान रहेको छ ।  विगत केही वर्षयता ल्न्इुक् र क्ष्ल्न्इुक् को बाढी आईरहेको छ भने त्यस्ता संघ सस्थामा सेवा प्रदान गरी डलर तलव सुविधा लिने सम्भ्रान्त वर्ग रहेको छ । यसरी नेपाल द्धैध अर्थतन्त्रबाट त्रैध अर्थतन्त्रमा रुपान्तरण भइरहेको छ । 

६) औद्योगीक पछयौटेपन ः- नेपालमा औद्योगिक क्षेत्रको विकास तथा विस्तार गर्नका लागि विभिन्न प्रयासहरू हुदै आएता पनि पूँजी, ज्ञान,प्रविधि, सीप, उद्यमशिलता, बजार, दक्ष जनशक्ति, पर्ुवाधारको कमीका कारणले गर्दा औद्योगिक क्षेत्रको विकास तथा विस्तार गर्न सकिएको छैन । ७) आम्दानी तथा सम्पत्ति बितरणमा असमानता ः- आम्दानी तथा सम्पत्ति वितरणमा देखिएको असमानताका कारणले गर्दा धनी व्यक्ति दिन प्रतिदिन धनी वन्दै गइरहेका छन भने गरीब व्यक्ति झनझन गरीव वन्दै जीवन निर्वाहको स्तर जिउन पनि नसक्ने अवस्थामा पुगिरहेका छन । ८) वैदेशिक सहायतामा अत्याधिक निर्भरता ः- नेपालको विकास खर्चको ज्यादै ठुलो हिस्सा वैदेशिक सहायतामा निर्भर छ । अर्कोतिर राजस्व परिचालनको क्षेत्र पनि उचित रुपमा परिचालन गर्न सकिएको छैन । ९) घाटा व्यापारः- नेपालमा आयात ज्यादा र निर्यात अत्यन्तै कम रहेका कारणले गर्दा व्यापारघाटा दिनप्रतिदिन बढिरहेको छ । त्यसमाथि पनि व्यापार भारतमुखी प्रवृतिको रहेको छ । नेपालले विशेषत कच्चा पदार्थ निर्यात र प्रशोधित वस्तुको आयात गर्ने भएकोलेे गर्दा व्यापारघाटा बढ्दै गइरहेको छ । नेपाली अर्थतन्त्रलाई विश्व अर्थतन्त्रसंग तुलना गर्दा सन १९९० पछि पुर्ब सोभियत संघ विघटन र पुर्ब यूरोपमा असफल हुन पुगेको नियन्त्रित आर्थिक ढाचाका कारणले गर्दा साम्यवादी आर्थिक ढाचा अनुसरण गरिरहेका देशहरूमा समेत खुल्ला अर्थतन्त्र र वजार अर्थतन्त्रले महत्व पाउदै गयो । यसै सर्न्दर्भमा चीनले वैदेशिक पूँजी, प्रविधि,ज्ञान, सीप देश भित्र भित्राउने नीति अनुसरण गर्‍र्यो । नेपाल विश्वअर्थतन्त्र संग तुलना गर्दा अत्यन्तै गरीव कृषि प्रधान देश हो । यसदेशका ८० प्रतिशत भन्दा बढी जनताहरू ग्रामीण क्षेत्रमा बसोबास गर्दछन भने प्रतिव्यक्ति एक डलर भन्दा कम आयमा आफ्नो छाक गुजारीरहेका छन । आम्दानी तथा सम्पत्ति वितरणमा व्यापक असमानता रहेको छ । बुरुण्डी, इथोपिया, मलावी, सिरालीयोन, रुवाण्डा, नाइजर भन्दा यस देशको प्रतिव्यक्ति आय बढी रहेको छ । प्रतिव्यक्ति आयका हिसावले अति कम आय भएका अत्यन्तै कम विकसित अप्रिmकी देशहरूसँग तुलना गर्न सकिन्छ । नेपालको आर्थिक परीसुचकलाई र्सार्क मुलुकहरू वीच तुलना गर्दा यस देशको कृषि उत्पादकत्व अत्यन्तै कम रहेको छ । वालमृत्यूदर, साक्षरता , सरदर आयु समेत कम रहेको छ । यस देशको कुल जनसख्याको ५१ प्रतिशत मात्र सक्रिय जनशक्ति रहेको छ ।