प्रशिद्धजंग शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रशिद्धजंग शाह नेपाली राष्ट्रिय पौडी खेलाडी हुन। उनले सन् २०१२को लण्डन ओलम्पिकमा नेपालको तर्फबाट भाग लिएका थिए।[१] ५० मिटर फ्रि स्टाइलको प्रतिस्पर्धामा सहभागी ५८ प्रतिस्पर्धीहरू मध्ये २६.९३ सेकेण्डमा पूरा गरी ४७सौं स्थानमा आए। [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]