प्रस्तुतिकरण
स्वरूप
प्रस्तुतिकरण अङ्ग्रेजी: (Presentation) भन्नाले दर्शक समक्ष कुनै विषयको सम्बन्धमा जानकारीको प्रवाह गर्ने प्रक्रियालाई बुझिन्छ ।[१] यसमा सामान्यतया प्रर्दशन, पृष्ठभूमि, व्याख्यान वा भाषण मार्फत दर्शकहरूलाई जानकारी प्रदान गर्ने उद्देश्य लिएर गर्ने गरिन्छ । प्रस्तुतिकरण विभिन्न माध्यमहरूबाट दिन सकिन्छ तर हाल प्रविधिको विकाससँग सँगै विभिन्न सफ्टवेयरहरू प्रस्तुतिकरण सम्बन्धि कार्यहरूलाई सरल तथा सहज भएको छ । प्रस्तुतिकरणलाई राम्रो तथा सजिलो बनाउनको लागि चित्र, विभिन्न मिडिया फाइलहरूको प्रयोग गर्ने गरिन्छ ।
प्रस्तुतिकरण सम्बन्धि सफ्टवेयरहरू
[सम्पादन गर्नुहोस्]- माइक्रोसफ्ट पावरप्वाइन्ट
- माइक्रोसफ्ट स्वे
- किनोट
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]