प्रियङ्का बस्सी
स्वरूप
प्रियङ्का बस्सी | |
|---|---|
| जन्म | प्रियङ्का बस्सी पञ्जाब, भारत |
| पेशा | अभिनेत्री |
| कार्यकाल | २००५ देखि वर्तमान |
प्रियङ्का बस्सी एउटा भारतीय टेलिभिजन अभिनेत्री हुन । उनलाई प्रायजसो प्रसिद्ध नाटक क्यारेक्टर नैना सिंह अल्हुवालियाको नामले चिनिन्छन् । उनी दिल्लीबाट हुन् र ब्यारी जोनको थिएटर ग्रुप मा पनि काम गरेकी छिन ।