प्रियामणि
स्वरूप
प्रियामणि | |
|---|---|
प्रियामणि २०१३मा | |
| जन्म | ४ जुन १९८४ बेङ्गलोर, कर्नाटक, भारत |
| राष्ट्रियता | भारतीय |
| पेशा | अभिनेत्री र मोडल |
| कार्यकाल | २००३–हाल सम्म |
| आफन्त | विद्या बालन (बहन) |
प्रियामणि (जन्म:४ जुन १९८४) एक भारतीय चलचित्र अभिनेत्री र मोडल हुन् जो मुख्य रूपमा दक्षिण भारतको सिनेमामा काम गर्ने गर्छिन्। प्रियामणिको जन्म एक तमिल ब्राहमण परिवारमा भएको थियो जसको जरा पालक्काडमा छ। उनको पालन पोषण बेङ्गलोरमा भएको थियो। सबैभन्दा पहिलो चलचित्र उनको तेलुगू सिनेमाको एवारे अतागाडू थीथियो। उनीले 2004मालगातार चलचित्र कंगालाल केधू सेई र सत्यम्को साथै तमिल सिनेमा र मलयालम सिनेमामा पर्दापर्ण गरिन्। २००६को तेलुगू चलचित्र पेल्लैना कोठालो उनको पहलो सफल चलचित्र थियो।
२००७को तमिल चलचित्र पारुथीवीरनबाट उनीलाई व्यापक पहचान मिल्यो, जसको लागि उनीलाई सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रीय फिल्म पुरस्कार मिल्यो।
जीवनी
[सम्पादन गर्नुहोस्]उनको जन्म जुन ४, १९८४मा कर्नाटक, भारतको बेङ्गलोरमा भएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा प्रियामणि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।