सामग्रीमा जानुहोस्

प्रेमदास राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रेमदास राई
संसद सदस्य
सिक्किम
कार्यकाल
२५ मे २००९  २३ मे २०१९
पूर्वाधिकारीनकुल दास राई
उतराधिकारीइन्द्रहाङ सुब्बा
प्रवक्ता
सिक्किम डेमोक्रेटिक फ्रन्ट
व्यक्तिगत विवरण
जन्म (1954-07-31) ३१ जुलाई १९५४ (उमेर ७१)
दार्जिलिङ, पश्चिम बंगाल, भारत[]
राष्ट्रियताभारतीय
राजनीतिक दलसिक्किम डेमोक्रेटिक फ्रन्ट
जीवनसाथीजीन राई
सन्तानजुनेली राई, नितिन दास राई
अभिभावक
निवास(हरू)Tayakhim J-155,Tadong, Gangtok
मातृ शिक्षाप्रतिष्ठानWynberg Allen School
IIT Kanpur
IIM Ahmedabad
Source:

प्रेमदास राई (जन्म ३१ जुलाई १९५४) सिक्किम डेमोक्रेटिक फ्रन्ट (SDF) पार्टीका एक भारतीय राजनीतिज्ञ हुन्।[] राई भारतको सिक्किमको सिक्किम निर्वाचन क्षेत्रबाट सांसद (लोकसभा) थिए, पहिलो पटक २००९ को चुनावमा निर्वाचित र २००९-२०१४ मा आफ्नो पहिलो कार्यकाल सेवा गरेपछि २०१४ मा पुन: निर्वाचित भए। २०१९ लोकसभा चुनावमा उनले SDF बाट टिकट पाएनन्।

उनले जिन चुन पिङ राईसँग विवाह गरेका छन् । उनीहरुका दुई सन्तान छन् ।

प्रारम्भिक जीवन र शिक्षा

[सम्पादन गर्नुहोस्]

राईले भारत सरकारको छात्रवृत्तिमा उत्तर प्रदेशको मसूरीको विनबर्ग एलेन स्कूल (Wynberg Allen School)मा पढेका थिए। उनले 1976 मा आईआईटी, कानपुरमा केमिकल इन्जिनियरिङको अध्ययन गरे र 1978 मा आईआईएम, अहमदाबादबाट व्यवस्थापनमा स्नातकोत्तर डिप्लोमा (एमबीए) प्राप्त गरे।[]


  1. "Fifteenth Lok Sabha Members Bioprofile — Rai, Shri Prem Das", Lok Sabha, मूलबाट २० मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०१२
  2. "Why is Sikkim's merger with India being questioned by China?"
  3. Bhattacharya, Amit (२ जुन २००९), "In a first, an IIT-IIMer as MP", The Times of India, मूलबाट २४ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अप्रिल २०१२ अभिलेखिकरण २४ अक्टोबर २०१२ वेब्याक मेसिन

बाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]