प्रेम गीत (२०१६ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रेमगीत
निर्देशकसुदर्शन थापा
निर्मातासन्तोष सेन
मुख्य कलाकार
  • पुजा शर्मा
  • प्रदिप खडका
  • सरोज खनाल
  • रूपा राणा
  • लक्ष्मी गिरी
  • नोर्वु तेर्जिङ् र राजाराम पौडेल
सम्पादनसुदर्शन पौडेल
सङ्गीतअर्जुन पोखरेल अन्जु पन्त
वितरक
कम्पनी
kindle cine studio
प्रदर्शन मिति
2062-10-25B.S(nepal)
अवधि
०२:२०:२४ घण्टा
देशनेपाल
भाषानेपाली

प्रेमगीत (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रका नायिका पुजा शर्मा र नायक प्रदिप खड्काको प्रमुख भुमिका देख्न सकिन्छ । यसै गरी चलचित्रमा सरोज खनाल, रूपा राणा, लक्ष्मी गिरी, नोर्वु तेर्जिङ् र राजाराम पौडेल लगायतका कलाकारको भुमिका पनि देख्न सकिन्छ ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

  1. पुजा शर्मा "गीत"
  2. प्रदिप खड्का "प्रेम"
  3. सरोज खनाल "उदय -गीतको बूवा"
  4. रूपा राणा "प्रेमको आमा"
  5. लक्ष्मी गिरी "गीतकी हजूरआमा"
  6. नोर्वु तेर्जिङ् र राजाराम पौडेल "होटल मालिक र प्रेमको बोस"

सन्दर्भ[सम्पादन गर्नुहोस्]