फरिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फरिया महिलाको वस्त्र हो । यसलाई स्त्रीहरूले कम्मरदेखि गोलीगाँठासम्म ढाक्ने गरी लगाउँछन् । यो वस्त्र अगाडि मास्तिरपट्टी घुमाएर काँधमा वा शिरमा ढाक्ने धोती विशेष हो । देख्नमा फरिया र गुन्यु उस्तै हुन्छ । फरिया लगाउँदा यसको एक छेउ काँधमा राख्ने र त्यसले शिर ढाक्ने गरिन्छ ।