फलन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गणितमा, फलन [१] भनेको सेटहरुका बीचको सम्बन्ध हो जस्को पहिलो सेटको प्रत्येक तत्वसँग दोस्रो सेटको ठ्याक्कै एक तत्व सम्बन्धित छ।

कुनै पनि समूह (Set)हरु बिचको समन्ध(relation) जसले दिने प्रतिफल उही हुन्छ यसलाई फलन(function) भनिन्छ । यसलाई जानिन्छ ।

.

Function machine2

फलनका प्रकार[सम्पादन गर्ने]

  1. संयुक्त फलन
  2. विपरीत फलन
  3. बीजीय फलन
  4. रेखीय फलन
  5. अचर फलन
  6. वर्ग फलन
  7. एकात्मक फलन

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. The words map, mapping, transformation, correspondence, and operator are often used synonymously. Halmos 1970, p. 30.