दुईओटा चलहरू x र y को सम्बन्ध प्रस्तुत गर्ने फलनलाई बीजीय फलन (Algebraic Function) भनिन्छ । जस्तै y = x + 2 {\displaystyle y=x+2} बीजीय फलन (Algebraic Function) हो ।