फाबियो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


फाबियो
Fábio taking a shot for Manchester United reserves vs Rochdale
व्यक्तिगत विवरण
पुरा नाम फाबियो पेरेइरा डा सिल्भा
जन्म मिति (१९९०-०७-०९) ९ जुलाई १९९० (उमेर २९)
उचाई १.७३ मी (५ फिट ८ इन्च)[१]
खेल्ने स्थान फुलब्याक
विङ्गर
क्लबको विवरण
हालको क्लब म्यानचेष्टर यूनाइटेड
नम्बर २०
युवा क्लब
२००५–२००८ फ्लुमिनेन्स
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००८– म्यानचेष्टर यूनाइटेड १६ (१)
राष्ट्रिय टिम
२००७ ब्राजिल यू-१७[note १] १३ (१०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी 8 May 2011.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी 13 August 2010

फाबियो पेरेइरा डा सिल्भा (जन्म ९ जुलाई १९९०), सामान्य रूपमा फाबियो or फाबियो डा सिल्भाको नामले चिनिन्छन्। यि म्यानचेष्टर यूनाइटेडबाट फुलब्याकको रूपमा खेल्ने ब्राजिलियन फुटबल खेलाडी हुन। उनका जुम्ल्याहा भाइ राफेल डा सिल्भा पनि फेब्रुअरी २००७ देखि म्यानचेष्टर यूनाइटेड सगै अनुबन्धित भएका छन।[२]

टिप्पणी[सम्पादन गर्ने]

  1. Only includes 2007 FIFA U-17 World Cup and 2007 South American Under-17 Football Championship

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Official Man United profile
  2. Custis, Neil (28 February 2007). "Utd land Brazil whizkid twins". Sun Online. News Group Newspapers. Retrieved 7 December 2008.