सामग्रीमा जानुहोस्

फाराबुन्दो मार्ती राष्ट्रिय मुक्ति मोर्चा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फाराबुन्दो मार्ती राष्ट्रिय मुक्ति मोर्चा (Frente Farabundo Martí para la Liberación Nacional) एल साल्भादोरको एउटा समाजवादी राजनीतिक दल हो। यो दल सन् १९८० मा स्थापना गरिएको थियो। दलले कम्बिओ प्रकाशन गर्छ।[][]

सन् २००४ को राष्ट्रपतीय निर्वाचनमा दलको उम्मेदवार शाफिक हन्दलले ७३४,४६९ मत (३५.६%) पाएका थिए।[] सन् २००६ को संसदीय निर्वाचनमा दलले ६२४,६३५ मत (३९.७%, ३२ क्षेत्रहरू) प्राप्त गर्यो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]