फ्रिदा कालो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्रिदा कालो
सन् १९३२ मा, कालो
जन्म(१९०७-०७-०६)६ जुलाई १९०७
कायोकान, मेक्सिको सहर, मेक्सिको
मृत्यु१३ जुलाई १९५४(1954-07-13) (उमेर ४७)
कायोकान, मेक्सिको सहर, मेक्सिको
अन्य नाममागदालेना कार्मेन फ्रिदा कालो ई कालेद्रोन, फ्रिदा कालो
शिक्षास्व-शिक्षण
चिनारीको कारणचित्रकार
कार्य
राजनीतिक कृयाकलाप
जीवनसाथी
(
वि १९२९; सवि १९३९)
(
वि १९४०)
आफन्तक्रिस्टिना कालो (दिदी)
हस्ताक्षर

फ्रिदा कालो (जन्म: ६ जुलाई १९०७ – १३ जुलाई १९५४)[१] एक मेक्सिकी चित्रकार थिइन् जोन उनका धेरै चित्र, आत्म-चित्र, र मेक्सिकोको प्रकृति र कलाकृतिहरूबाट प्रेरित कार्यहरूको लागि परिचित थिइन्।[२] देशको लोकप्रिय संस्कृतिबाट प्रेरित भएर, उनले मेक्सिकी समाजमा पहिचान, उत्तरऔपनिवेशिकवाद, लिङ्ग, वर्ग र जातिका प्रश्नहरू अन्वेषण गर्न एक लोक कला शैली प्रयोग गरेकी थिइन्। उनका चित्रहरूमा प्रायः बलियो आत्मकथात्मक तत्वहरू थिए र कल्पनाको साथ मिश्रित यथार्थवाद थियो।[३] मेक्सिकी पहिचानलाई परिभाषित गर्न खोजिएको उत्तर-क्रान्तिकारी मेक्सिकायोटल आन्दोलनसँग सम्बन्धित हुनुको अतिरिक्त, कालोलाई अतियथार्थवाद वा जादुमय यथार्थवादीको रूपमा वर्णन गरिएको छ। उनी पुरानो दु:ख अनुभवको बारेमा चित्रकलाको लागि पनि चिनिन्छिन्।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Zelazko, Alicja (२०१९), "Frida Kahlo | Biography, Paintings, & Facts", इन्साइक्लोपिडिया ब्रिटानिका (अङ्ग्रेजीमा), अन्तिम पहुँच ७ अप्रिल २०२० 
  2. Weidemann, Christiane (२००८), 50 women artists you should know, Larass, Petra., Klier, Melanie, Munich: Prestel, आइएसबिएन 978-3-7913-3956-6, ओसिएलसी 195744889 
  3. Rosenthal, Mark (२०१५), Diego and Frida: High Drama in Detroit, Detroit, MI: Detroit Institute of Arts, [2015] New Haven; London: Yale University Press, [2015], पृ: ११७, आइएसबिएन 978-0895581778 
  4. Courtney, Carol (२३ जनवरी २०१७), "Frida Kahlo's life of chronic pain", Oxford University Press's Academic Insights for the Thinking World, Oxford University Press, अन्तिम पहुँच ६ डिसेम्बर २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]