सामग्रीमा जानुहोस्

बकुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बकुल
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: एस्टेरिड्स
गण: Ericales
परिवार: Sapotaceae
वंश: Mimusops
प्रजाति:
M. elengi
वैज्ञानिक नाम
Mimusops elengi

बकुल खुर्सानीका जस्ता साना, सेता र सुगन्धी फूल फुल्ने वनस्पति हो । यो सुन्तला रङका लाम्चा र साना फल फल्ने एक जातको रूख वा त्यसैको फूल भनेर चिनिन्छ । यसलाई मौलसिरी वा वकुल लेखेको पाइन्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Barstow, M. (२०१९), "Mimusops elengi", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2019: e.T६१९६४७६५A६१९६४७६८, डिओआई:10.2305/IUCN.UK.2019-1.RLTS.T61964765A61964768.en, अन्तिम पहुँच १९ नोभेम्बर २०२१