बकुल
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
बकुल खुर्सानीका जस्ता साना, सेता र सुगन्धी फूल फुल्ने वनस्पति हो । यो सुन्तला रङका लाम्चा र साना फल फल्ने एक जातको रूख वा त्यसैको फूल भनेर चिनिन्छ । यसलाई मौलसिरी वा वकुल लेखेको पाइन्छ ।