बजार अर्थव्यवस्था

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राज्यको नियन्त्रण निर्देशन तथा दबाबविना स्वतन्त्ररूपमा सञ्चालित वा माग र प्रतिको अन्तरक्रीयाबाट मूल्य निर्धारण हुने अर्थतन्त्रलाई बजार अर्थव्यवरस्था भनिन्छ। पूँजीवादी अर्थतन्त्रलाई Market Economy पनि भन्ने गरिन्छ।