बडाखसान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बडाखसान क्षेत्र दुई राष्ट्र उत्तरी Flag of Tajikistan.svgताजिकिस्तान र दक्षिणी Flag of Afghanistan (2013–2021).svgअफगानिस्तानमा विभाजित
बडाखसानमा पर्ने Flag of Tajikistan.svgताजिकिस्तानको दुई प्रान्त
बडाखसानमा पर्ने Flag of Afghanistan (2013–2021).svg अफगानिस्तानको प्रान्त

बडाखसान (पश्तुन/फारसी: بدخشان, ताजिक: Бадахшон, चिनियाँ: 巴達克山 रूसी: Бадахшан) एक ऐतिहासिक क्षेत्र हो जुन अहिलेको ताजिकिस्तानअफगानिस्तान राष्ट्रहरूमा पर्दछ । यस क्षेत्रमा पामिर पर्दछ ।

संस्कृति[सम्पादन गर्नुहोस्]

यस क्षेत्रमा ताजिक र पामिरी जातिको बाहुल्यता छ ।

स्रोतहरू[सम्पादन गर्नुहोस्]