बराहा नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बराहक्षेत्र, महेन्द्रनगर, भरौल, प्रकाशपुरमधुवन गरि ५ गाबिस गाभेर बराहक्षेत्र नगरपालिका बनाइएको हो । यो सुनसरी जिल्लाको पाँचौ नगरपालिका हो ।