बलुचिस्तान (स्पष्टता)
स्वरूप
बलुचिस्तान (बलुची: بلوچستان ) द्वारा निम्न कुराहरू पुन:निर्देशित हुन सक्छन:
- नया प्रदेशहरू
- बलुचिस्तान (क्षेत्र), एउटा ठूलो भूमि क्षेत्र जसको फैलाव छ दक्षिण-पश्चिम पाकिस्तानदेखि दक्षिण-पश्चिम अफगानिस्तान अनि दक्षिण-पूर्व इरान सम्म।
- बलुचिस्तान (पाकिस्तान), (१९७०- ) पाकिस्तानको एक प्रान्त
- बलुचिस्तान (अफगानिस्तान), दक्षिणी केन्द्र र दक्षिण -पश्चिम अफगानिस्तान।
- सिस्तान र बलुचिस्तान प्रान्त, इरानको एक प्रान्त
- ऐतिहासिक क्षेत्रहरू
- ब्रिटीश कालमा बलुचिस्तान तीन मुख्य भागमा विभाजित थियो:
- बलुचिस्तान (मुख्य आयुक्त प्रान्त), ब्रिटीश भारतको एउटा भूतपूर्व प्रान्त (१९४७-१९५५)
- बलुचिस्तान एजेन्सी मैरी र बुगती देशहरू यस एजेन्सीका हिस्सा थिए।
- बलुचिस्तान राज्य सङ्घ, पाकिस्तानको एक क्षेत्र जुन सानो समयको लागि (१९५२-१९५५)
सम्म मात्र रह्यो।
यो अस्पष्ट पृष्ठले बलुचिस्तानसँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक कडीले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ कडीमा क्लिक गरेर चाहेको लेख पढ्न सक्नुहुन्छ। |