बारबारा म्याकिन्टोक
स्वरूप
बारबारा म्याकिन्टोक | |
|---|---|
बारबारा आफ्नो प्रयोगशालामा | |
| जन्म | एलेनोर म्याकिन्टोक जुन १६, १९०२ हार्टफोर्ड, संयुक्त राज्य अमेरिका |
| मृत्यु | २ सेप्टेम्बर १९९२ (उमेर ९०) हन्टिगटन, संयुक्त राज्य |
| राष्ट्रियता | अमेरिकी |
| मातृ शिक्षाप्रतिष्ठान | कोर्नेल विश्वविद्यालय (विद्यावारिधि, 1927) |
| चिनारीको कारण | मेजको जेनेटिक संरचनाको कार्य |
| पुरस्कार | नोबेल पुरस्कार (१९८३) |
| वैज्ञानिक करियर | |
| क्षेत्र | सायटोजेनेटिक्स |
| शिक्षा | मिसौरी विश्वविद्यालय |
| Thesis | अ सायटोलोजिकल एन्ड जेनेटिकल स्टडी अफ ट्राइप्लोइड मेज (१९२७) |
| हस्ताक्षर | |
बारबारा म्याकिन्टोक (जुन १६, १९०२ – सेप्टेम्बर २, १९९२) एक अमेरिकी वैज्ञानिक र सायटोजेनेटिस्ट थिइन् । उनलाई सन् १९८३ मा क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार जितेकी छिन् । म्याकिन्टोकले सन् १९२७ मा कोर्नेल विश्वविद्यालयबाट जीवविज्ञान विषयमा विद्यावारिधिको उपाधि प्राप्त गरेकी थिइन् ।
जीवनी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा बारबारा म्याकिन्टोक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।