सामग्रीमा जानुहोस्

बारबारा म्याकिन्टोक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बारबारा म्याकिन्टोक
बारबारा आफ्नो प्रयोगशालामा
जन्मएलेनोर म्याकिन्टोक
(१९०२-०६-१६)जुन १६, १९०२
हार्टफोर्ड, संयुक्त राज्य अमेरिका
मृत्यु२ सेप्टेम्बर १९९२(1992-09-02) (उमेर ९०)
हन्टिगटन, संयुक्त राज्य
राष्ट्रियताअमेरिकी
मातृ शिक्षाप्रतिष्ठानकोर्नेल विश्वविद्यालय (विद्यावारिधि, 1927)
चिनारीको कारणमेजको जेनेटिक संरचनाको कार्य
पुरस्कारनोबेल पुरस्कार (१९८३)
वैज्ञानिक करियर
क्षेत्रसायटोजेनेटिक्स
शिक्षामिसौरी विश्वविद्यालय
Thesisअ सायटोलोजिकल एन्ड जेनेटिकल स्टडी अफ ट्राइप्लोइड मेज (१९२७)
हस्ताक्षर

बारबारा म्याकिन्टोक (जुन १६, १९०२ – सेप्टेम्बर २, १९९२) एक अमेरिकी वैज्ञानिक र सायटोजेनेटिस्ट थिइन् । उनलाई सन् १९८३ मा क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार जितेकी छिन् । म्याकिन्टोकले सन् १९२७ मा कोर्नेल विश्वविद्यालयबाट जीवविज्ञान विषयमा विद्यावारिधिको उपाधि प्राप्त गरेकी थिइन् ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]