बाल वेश्यावृति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाल वेश्यावृति
photograph
प्रभावित क्षेत्रविश्वव्यापी
प्रभावित संख्यालगभग १ करोड[१]
कानुनी अवस्थागैर कानुनी

बाल वेश्यावृति बालबालिकाहरूलाई संलग्न गराइएको वेश्यावृत्ति हो । कम उमेरका बालिकाहरूलाई पैसाको लालच वा जबरजस्ती अपहरण गरेर यौनक्रियामा संलग्न गराएर धन आर्जितगर्नुलाई बालवेश्यावृत्ति भनिन्छ यो कुकर्म प्राय गरेर सर्वत्र भित्रीरूपमा व्यापकरूपले भइरहेको छ । र गरीबी निरासा घर-परिवार नहुनु या कोई सहारा नहुनुको कारणले पनि बालिकाहरू वेश्यावृतिगर्न बाध्य हुन्छन् जसबाट उनिहरूको जीविका चलोस ।

विदेशमा बालवेश्यावृत्ति[सम्पादन गर्नुहोस्]

नेपालमा बालवेश्यावृत्ति[सम्पादन गर्नुहोस्]

बाल वेश्यावृत्तिमा रोक[सम्पादन गर्नुहोस्]

बालसुरक्षा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Willis, Brian M.; Levy, Barry S. (अप्रिल २०, २००२), "Child prostitution: global health burden, research needs, and interventions", National Institutes of Health, अन्तिम पहुँच सेप्टेम्बर २७, २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]