बास्क विकिपिडिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Favicon of Wikipedia बास्क विकिपिडिया
Wikipedia-logo-v2-eu.svg
Euskarazko Wikipedia - 250.000. artikulua - 2016ko ekainaren 23a.jpg
बास्क विकिपिडिया, जुन २६, २०१६
साइटको प्रकार
इन्टरनेट विश्वकोष परियोजना
उपलब्ध भाषाबास्क
मालिकविकिमिडिया फाउन्डेसन
युआरएलईयु.विकिपिडिया.ओर्ग
व्यवसायिकहैन
दर्ताऐच्छिक
चालु भएको मितिडिसेम्बर ६, २००१; २१ वर्ष पहिले (२००१-१२-06)

बास्क विकिपिडिया (Euskarazko Wikipedia [१] वा बास्कमा Euskal विकिपिडिया) विकिपिडियाको बास्क भाषा संस्करण हो। डिसेम्बर, २००१ मा शुरू गरिएको भए पनि [२] यसको मुख्य पृष्ठ नोभेम्बर २००३ मा सिर्जना गरिएको थियो । अगस्ट १९ २०१० मा यसले ५८,१२४ लेखको कोशेढुङ्गा पार गर्‍यो र ४५ औँ ठूलो विकिपिडिया बन्यो। [३] २०१९ जुलाईसम्म यसमा २६२ सक्रिय योगदानकर्ताहरू थिए, जसमध्ये १२ प्रबन्धकहरू छन्, यसमा करिब ३,३७,००० लेखहरू छन्। [४] [५] [६]

अगस्त २००७ को अन्तरवार्तामा, विकिपिडियाका सह-संस्थापक, जिम्मी वेल्सले बास्क विकिपिडियालाई साना भाषाहरूमा विकिपिडिया आवश्यक छ भन्ने तर्कमा लागि उदाहरणको रूपमा प्रयोग गरे।

जनवरी २५, २००८ मा बास्क विकिपिडियालाई अर्गिया सरिया पत्रिकाले इन्टरनेटको कोटीमा सम्मान प्रदान गरेको थियो। [७] [८] [९]

तथ्याङ्क[सम्पादन गर्नुहोस्]

फेब्रुअरी २०१२ सम्म, बास्क विकिपिडियामा १,००,००० भन्दा बढी लेखहरू छन् समग्रमा छैठौँ स्थानमा छ, यस भाषा बोल्ने भाषीको आधारमा यो दोस्रो विकिपिडिया हो। [१०] तथ्याङ्क ethnologue को ६६५,८०० भाषीको आधारमा निर्माण गरिएको हो।

प्रति दिन नयाँ लेखहरू[सम्पादन गर्नुहोस्]

  • नोभेम्बर ८ २०१०: ४५६ लेखहरू
  • डिसेम्बर २० २००९: २३९ लेखहरू
  • अक्टोबर ८ २००९: २१९ लेखहरू
  • अगस्ट ३०, २००९: १४१ लेखहरू
  • अक्टोबर ७ २००९: १३४ लेखहरू
  • अक्टोबर ११, २००९: १२५ लेखहरू
  • अक्टोबर, २००९: ११८ लेखहरू
  • अक्टोबर १३ २००९: ११५ लेखहरू

चित्र दीर्धा[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Idoia Etxeberria (अप्रिल २४, २००८), "Jakintza eta auzolana", Berria, मूलबाट जुलाई १६, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १०, २००९  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. Multilingual monthly statistics
  3. List of Wikipedias - Meta
  4. Basque Wikipedia´s statistics
  5. बस्क विकिपिडियाको तथ्याङ्क
  6. बास्क विकिपिडियाको ग्राफिक्स
  7. "Imanol Murua Uria Berriako kazetariak jaso du prentsa idatziko Argia saria", Berria, जनवरी २६, २००८, मूलबाट जुलाई २२, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १०, २००९  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  8. Sara Santos (जनवरी २६, २००८), "Argia astekariak 2008. urteko bere sariak banatu zituen", Deia, मूलबाट अक्टोबर ९, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १०, २००९  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. Rebeka Calvo (जनवरी २६, २००८), "Euskaraz bizi eta sortzen dugun komunitatea gaude gaur hemen", Gara, अन्तिम पहुँच अक्टोबर १०, २००९ 
  10. http://meta.wikimedia.org/wiki/List_of_Wikipedias_by_speakers_per_article List of Wikipedias by speakers per article