बाह्य दहन इन्जिन
Jump to navigation
Jump to search
बाह्य दहन इन्जिन भनेको त्यस्तो ताप इञ्जिन हो जसलाई कार्यकारी तरललाई गरम गर्नको लागि बाह्य स्रोतको आवस्यकता पर्छ।यो तरल बाह्य दहन इन्जिनमा विस्ताार हुन्छ र यसको मेकानिजम संयन्त्रसँग अन्तर्क्रिया गरेर गति र उपयोगी कार्य गर्दछ। स्टीम टर्बाइन बाह्य दहन इञ्जिनको एक राम्रो उदाहरण हो।
समान पावरका बाह्य दहन इन्जिन प्रायः आन्तरिक दहन इन्जिनभन्दा अधिक ठूलो हुन्छ। । तर यसमा दहनको कामा अलगसंँग स्वतन्त्र रूपमा गरिन्छ काम गर्दछ, यो अधिक दक्ष बनाउन वा कम हानिकारक ग्याँसहरू इत्यादि उत्पादन गर्नने हिसाबबााट डिजाइन गर्न सकिन्छ।