सामग्रीमा जानुहोस्

आन्तरिक दहन इन्जिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आन्तरिक दहन इन्जिन वा अङ्ग्रेजी: internal combustion engine) यस्तो इन्जिन हो जसमा इन्धन एवं अक्सिजन एक बन्द कक्षमा जल्छ। दहन हुने यस बन्द कक्षलाई दहन कक्ष (अङ्ग्रेजी: combustion chamber) भनिन्छ।

Animation showing the ४ स्ट्रोक इन्जिन चक्रको ४ चरण
*Induction (Fuel enters)
*Compression
*Ignition (Fuel is burnt)
*Emission (Exhaust out)

पहिलो व्यावसायिक रूपमा सफल आन्तरिक दहन इन्जिनहरू १९ औं शताब्दीको मध्यमा आविष्कार गरिएको थियो। पहिलो आधुनिक आन्तरिक दहन इन्जिन, ओटो इन्जिन, १८७६ मा जर्मन इन्जिनियर निकोलस ओटो द्वारा डिजाइन गरिएको थियो।[]

आजकल अटोमोबाइलमा अधिकांश इन्जिन आन्तरिक दहन इन्जिन हुन्छन् ।

आन्तरिक दहन इन्जिन को कार्य सिद्धान्त

[सम्पादन गर्नुहोस्]
चार-आघात अन्तर्दहन इंजन - कार्य करते हुए
१. गैस का अन्दर चूषण
2. दाबन
3. शक्ति
4. गैसों का उत्सर्जन

आन्तरिक दहन इन्जिनको आविष्कार का विचार मध्ययुग देखि प्रारम्भ भयो। १६८० ई. मा डच वैज्ञानिक क्रिश्चियन हाइगेसले एक ऊर्ध्व सिलिण्डर र पिस्टनको इन्जिनको परिकल्पना गरे, जुनमा बारूदको विस्फोट द्वारा पिस्टन मा चाल पैदा हुन्थ्यो। किन्तु यस किसिमको इन्जिन कहिल्यै पनि उपयोगमा आएन। पछि प्रज्वलनशील ग्याँस तथा खनिज तेल को खोजबाट उनको सुझाव व्यावहारिक भयो किनकी बारूदको सट्टा इन्धन दिने समस्या सुल्झियो। तर पनि यस किसिमको इन्जिनलाई व्यवहारिक उपयोगितामा अनुकुल बनाउन वर्षौ सम्म अनेक प्रयोग प्रायेगिक र सैद्धांतिक अध्ययनको आवश्यकता भयो।

आन्तरिक दहन इन्जिनमा इन्धन को रूपमा डिजेल, पेट्रोल, अल्कोहल अथवा प्राकृतिक वा कृत्रिम ग्याँस इत्यादिको प्रयोग हुन्छ। तर साधारणत: पेट्रोल र डिजलको उपयोग अधिक हुन्छ।

एक चक्र पूरा गर्नको लागि आवश्यक स्ट्रोकको संख्या अनुसार:

[सम्पादन गर्नुहोस्]

अपरेशनको ताप चक्र अनुसार:

[सम्पादन गर्नुहोस्]
  • लगातार भोलुम या ओटो चक्र
  • लगातार दबाव या डीजल चक्र
  • मिश्रित या दोहरी चक्र

इग्निशन प्रणाली के अनुसार इस्तेमाल किया:

[सम्पादन गर्नुहोस्]
  • स्पार्क इग्निशन इन्जिन
  • कम्प्रेसन इग्निशन इन्जिन

सिलिण्डरको संख्या अनुसार:

[सम्पादन गर्नुहोस्]
  • सिंगल सिलिण्डर इन्जिन
  • मल्टी सिलिण्डर इन्जिन

सिलिण्डरको व्यवस्था अनुसार:

[सम्पादन गर्नुहोस्]
  • ऊर्ध्वाधर इन्जिन
  • क्षैतिज इन्जिन
  • इन-लाइन इन्जिन
  • भि इन्जिन
  • रेडियल इन्जिन

शीतलन प्रणाली अनुसार:

[सम्पादन गर्नुहोस्]
  • एयर कूल्ड इन्जिन
  • वाटर कूल्ड इन्जिन

इन्जिनको गति अनुसार:

[सम्पादन गर्नुहोस्]
  • कम गति (४०० rpm भन्दा कम)
  • मध्यम गति (४०० देखि ९०० rpm)
  • उच्च गति (९०० rpm देखि माथि)

स्नेहन प्रणाली अनुसार:

[सम्पादन गर्नुहोस्]
  • छप स्नेहन
  • दबाव स्नेहन

उपयोगिता क्षेत्र अनुसार:

[सम्पादन गर्नुहोस्]
  • स्थायी इन्जिन
  • गतिशील इन्जिन।
प्रत्यागामी इंजन (reciprocating engine)
घूर्णी इन्जिन (rotary engine)

इन्धन अनुसार

[सम्पादन गर्नुहोस्]

प्रत्यागामी इन्जिन

[सम्पादन गर्नुहोस्]

हाल प्रयोग हुने इन्धनहरूमा निम्न समावेश छन्:

  • पेट्रोलियम:
    • पेट्रोलियम स्पिरिट (उत्तर अमेरिकी शब्द:ग्यासोलिन, ब्रिटिश शब्द: पेट्रोल)
    • डिजेल इन्धन
    • अटोग्यास (तरल पेट्रोलियम ग्यास)।
    • प्रोपेन।
    • संकुचित प्राकृतिक ग्यास।
    • जेट इन्धन (उड्डयन इन्धन)
    • अवशिष्ट इन्धन
  • कोइला:
    • फिशर-ट्रप्श प्रक्रिया प्रयोग गरेर कार्बन (कोइला) बाट पेट्रोल बनाउन सकिन्छ
    • फिशर-ट्रप्श प्रक्रिया प्रयोग गरेर कार्बनबाट डिजेल इन्धन बनाउन सकिन्छ
  • जैविक इन्धन र वनस्पति तेल:
    • बदामको तेल र अन्य वनस्पति तेलहरू।
    • काठको ग्यास, ठोस काठलाई इन्धनको रूपमा प्रयोग गर्ने जहाजमा रहेको काठ ग्यासिफायरबाट
  • जैविक इन्धन:
    • बायोबुटानोल (पेट्रोडिजेललाई प्रतिस्थापन गर्दछ)।
    • बायोडिजेल (पेट्रोडिजेललाई प्रतिस्थापन गर्दछ)।
    • डाइमिथाइल ईथर (पेट्रोडिजेललाई प्रतिस्थापन गर्दछ)।
    • बायोइथानोल र बायोमिथानोल (काठको अल्कोहल) र अन्य जैविक इन्धनहरू
    • बायोग्यास
  • हाइड्रोजन (मुख्यतया अन्तरिक्ष यान रकेट इन्जिन)

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "History of Technology: Internal Combustion engines", Encyclopædia Britannica, Britannica.com, अन्तिम पहुँच २०१२-०३-२०