सामग्रीमा जानुहोस्

इन्धन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्धन

इन्धन भनेको यस्ता पदार्थ हुन् जसले अक्सिजनसँग प्रतिक्रिया गरी ताप उत्पन्न गर्छन्। इन्धन सँस्कृत शब्द इन्ध्बाट आएको हो जसको अर्थ "बल्नु" भन्ने हुन्छ । ठोस इन्धनमा कोइला, पीट, लिग्नाइट र काष्ठ पर्छन्। पेट्रोल, डिजलमटितेल तरल अवस्थामा पाइने इन्धन हन्।


प्रकार[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

मटितेल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]