कोइला
![]() | |
बनावट | |
---|---|
मुख्य | कार्बन |
सहायक | हाइड्रोजन सल्फर अक्सिजन नाइट्रोजन |

कोइला[१] एक ठोस कार्बनिक पदार्थ हो । यसलाई प्रमुख इन्धनको रूपमा प्रयोग गर्ने गरिन्छ । विश्वमा प्रयोग गरिने उर्जाको ३५ प्रतिशत देखि ४० प्रतिशत भाग कोइलाले ओगट्ने गर्दछ । कोइलाबाट अन्य उर्जाशील पदार्थहरू पनि उत्पादन गर्न सकिन्छ ।
परिचय[सम्पादन गर्नुहोस्]
कोइला संस्कृतको कोकिल शब्दबाट निस्केको हो ।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ हार्पर, डाउग्लस, "coal", अनलाइन व्युत्पति शब्दकोष।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिपुस्तक परियोजनामा अझ
बढी सामग्रीहरू रहेका छन् : कोइला

विकिमिडिया कमन्समा कोइला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।