सामग्रीमा जानुहोस्

प्राकृतिक ग्याँस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जमिन बाहिर निस्केको प्राकृतिक ग्यास बलेको

प्राकृतिक ग्यास धेरै ग्यासहरूको मिश्रण हो जसमा मुख्य रूपमा मिथेन र ०-२०% सम्म अन्य उच्च हाइड्रोकार्बन (जस्तै इथेन, प्रोपेन) ग्यासहरू र कहिलेकाहीँ कार्बनडाइअक्साइड, नाइट्रोजन, हाइड्रोजन सल्फाइड , वा हिलियमको केहि अंश[] रहेको हुन्छ[]। प्राकृतिक ग्यास ईन्धनको प्रमुख स्रोत हो। यो अन्य जीवावशेष इन्धन /जीवाश्म ईन्धनको साथ पाइन्छ। यो करोडौं वर्ष पहिले पृथ्वीमा बस्ने मृत प्राणीहरूको क्षय र बिघटन भएको पदार्थबाट बन्छ।[] यो ग्यासियस अवस्थामा फेला पर्दछ। सामान्यतया, यो मिथेन, इथेन, प्रोपेन, ब्युटेन, पेन्टाइनको मिश्रण हो, जसमा मीथेन ८० देखि ९०% सम्म हुन्छ पाइन्छ। यसको अतिरिक्त, सल्फर, पानी वाष्प, जस्ता केही अशुद्धिहरू पनि भेट्टाइन्छ।

मल-खाद निर्माण

[सम्पादन गर्नुहोस्]

प्राकृतिक ग्यास रासायनिक मल उत्पादनको लागि तिक्ताति/ अमोनियाको मुख्य आवश्यक तत्व हो।[]

विद्युत उत्पादन

[सम्पादन गर्नुहोस्]

प्राकृतिक ग्यास कोजेनेरेसन, ग्यास टर्बाइनस्टिम टर्बाइनको माध्यमबाट बिद्युत उत्पादबको प्रमुख स्रोत हो। प्राकृतिक ग्यासलाई वायु तथा सौर्य उर्जा जस्ता नविकरणीय उर्जा सँग जोड्न समेत उपयुक्त मानिन्छ।[] र जलविद्युत प्लान्टको पिक लोड मा परिपूर्ति गर्न प्रयोग गर्न सकिन्छ। अधिकांश ग्रिड पिकिङ पावर प्लान्ट र केही अफ-ग्रिड इन्जिन जेनेरेटरले प्राकृतिक ग्यासको उपयोग गर्छ। विशेष गरि स्टिम टर्बाइन रहेको ग्यास टर्बाइनलाई कम्बाइन साइकल मोडमा चलाउँदा उच्च दक्षता हासिल गर्न सकिन्छ। प्राकृतिक ग्यासलाई अरु इन्धन, जस्तै तेल र कोइला भन्दा सफा मानिन्छ। प्राकृतिक ग्यास बल्दा कोइलाको भन्दा कम प्रति उर्जा कम कार्बनडाइअक्साइड उत्सर्जन गर्छ। प्राकृतिक ग्यासले कोइलाको तुलनामा प्रति किलोवाट घन्टा आधा कार्बन डाइअक्साइड उत्पादन गर्छ।[] यातायातको लागि, प्राकृतिक ग्यासले पेट्रोलियमको तुलनामा ३०% कार्बन डाइअक्साइड उत्पादन गर्छ। अमेरिकी उर्जा सुचना प्रशासन (The US Energy Information Administration) ले विश्वमा २०१२ मा, कार्बन डाइअक्साइडको मिलियन मेट्रिक टन उत्सर्जनको रिपोर्ट पेश गरेको थियो:[][clarification needed]

  • प्राकृतिक ग्यास: 6,799
  • पेट्रोलियम : 11,695
  • कोइला: 13,787

प्राकृतिक ग्यासबाट बिजुलि उत्पादन १९७३मा ७४० टेरावाट घन्टा बाट २०१४ मा ५१४० टेरावाट घन्टा पुगेको छ। यो वैश्विक बिद्युत उत्पादनको २२% बिजुलि र कोइलाबाट उत्पादन हुने बिजुलीको लगभग आधा हिस्सा बिजुली हो। [] संसार भर कोइलाको प्रयोग घटाउने प्रयासको कारण धेरै देशहरू कोइलाबाट प्राकृतिक ग्यास तिर मोडिएका छन्।

नगर ग्यास वितरण

[सम्पादन गर्नुहोस्]

घरेलु ग्यास उपयोग

[सम्पादन गर्नुहोस्]

सफा प्राकृतिक ग्यास (सि.एन.जी) अन्य गाडीको इन्धन पेट्रोल, डिजेल भन्दा सफा र सस्तो मानिन्छ। []

उद्योग कलकारखानामा इन्धनको रुपमा

[सम्पादन गर्नुहोस्]

हाइड्रोजन ग्यास उत्पादन

[सम्पादन गर्नुहोस्]

पशु तथा माछा आहार

[सम्पादन गर्नुहोस्]

प्राकृतिक ग्यासलाई मिथाइलोकोकस क्याप्सुलेटस ब्याक्टेरिया बाट भरपुर मात्रामा प्रोटिन भएको पशु तथा माछा आहार व्यवसायिक स्तरमा उत्पादन हुन्छ। [१०][११][१२]

वातावरणीय प्रभाव

[सम्पादन गर्नुहोस्]

हरित गृह ग्यास प्रभाव

[सम्पादन गर्नुहोस्]

प्रशोधन गर्दा र बाल्दा, प्राकृतिक ग्यासले प्रति जुल तेल भन्दा २५-३०% कम र कोइला भन्दा ४०-४५ % कम कार्बन डाइअक्साइड उत्सर्जन गर्छ।[] यसले अन्य हाइडोकार्बनको तुलनामा कम विषाक्त प्रदुषक उत्पादन गर्छ।[][१३] यद्यपि, अन्य प्रमुख जिवास्म उर्जाको तुलनामा, प्राकृतिक ग्यासले उत्पादन र ढुवानीमा धेरै उत्सर्जन गराउँछ।[१४][१५]

१०० वर्ष भन्दा धेरैको हरितगृह प्रभावको हिसाबमा, प्राकृतिक ग्यासको उत्पादन र प्रयोगले मानवीय हरित ग्यासको पाँचको १ ओगट्छ र यसको हिस्सा तीब्र रुपले बढीरहेको छ। विश्वव्यापी रुपमा, २०२० मा प्राकृतिक ग्यासको प्रयोगबाट (फ्लेरिङ सहित) लगभग ७.८ बिलियन टन कार्बन डाइ अक्साइड CO2 उत्सर्जन भयो, भने कोइला र तेलको प्रयोग बाट क्रमश १४.४ र १२ बिलियन टन उत्सर्जन भएको थियो। [१६] आइ.इ.ए ले उर्जा क्षेत्र (तेल, प्राकृतिक ग्यास, कोइला बायो इनर्जी) ४० % मानवीय मिथेन उत्सर्जनको लागि जिम्मेवार रहेको अनुमान गरेको छ। [१७] आइ.पिसिसि छैटौ एस्सिसमेन्ट रिपोर्ट अनुसार, प्राकृतिक ग्यासको खपत २०१५ देखि २०१९ को बीचमा १५% ले वृद्धि भएको जबकी तेल र तेल उत्पादको खपतमा ५% ले वृद्धि भएको जनाएको छ।[१८]

नयाँ ग्यास पाइपलाइनहरूको निरन्तर वित्तीयकरण र निर्माणको हिसाबले जीवाश्म हरितगृह ग्यासहरूको ठूलो उत्सर्जन भविष्यमा ४० देखि ५० वर्षसम्म बन्द हुन सक्छ। [१९] अमेरिकाको टेक्सास राज्यमा मात्रै, पाँचवटा नयाँ लामो-दूरी ग्यास पाइपलाइनहरू निर्माणाधीन छन्, पहिलो पटक २०१९ मा प्रवेश गर्ने सेवाको साथ,[२०] र अन्य २०२०–२०२२ मा अनलाइन आउने तालिका छ।[२१]

To reduce its greenhouse emissions, the Netherlands is subsidizing a transition away from natural gas for all homes in the country by 2050. In Amsterdam, no new residential gas accounts have been allowed since 2018, and all homes in the city are expected to be converted by 2040 to use the excess heat from adjacent industrial buildings and operations.[२२] Some cities in the United States have started prohibiting gas hookups for new houses, with state laws passed and under consideration to either require electrification or prohibit local requirements.[२३] The UK government is also experimenting with alternative home heating technologies to meet its climate goals.[२४] To preserve their businesses, natural gas utilities in the United States have been lobbying for laws preventing local electrification ordinances, and are promoting renewable natural gas and hydrogen fuel.[२५]

कावन डाइअक्साइड उत्सर्जन

[सम्पादन गर्नुहोस्]

अन्य प्रदुषक

[सम्पादन गर्नुहोस्]

प्राकृतिक ग्यासले अन्य जिवाष्म इन्धन भन्दा निकै कम सल्फर डाइअक्साइड उत्सर्जन गर्छ।[१३] प्राकृतिक ग्यासको जलनबाट हुने प्रदुषकको सुची निम्नानुसार छ :[][२६]

प्राकृतिक ग्यास, तेल र कोइला बालेर हुने उत्सर्जनको तुलना
Pollutant (lb/million Btu)[] प्राकृतिक ग्यास तेल कोइला
कार्बनडाइअक्साइड ११७ १६४ २०८
कार्बन मोनोअक्साइड ०.०४० ०.०३३ ०.२०८
सल्फर डाइअक्साइड ०.००१ १.१२२ २.५९१
नाइट्रोजन अक्साइड ०.०९२ ०.४४८ ०.४५७
धुलो ०.००७ ०.०८४ २.७४४
पारो ०.०००००७ ०.००००१६

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Background", Naturalgas.org, मूलबाट २०१४-०७-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०७-१४ 
  2. "Background", Naturalgas.org, मूलबाट २०१४-०७-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०७-१४ 
  3. "Electricity from Natural Gas", मूलबाट २०१४-०६-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-११-१० 
  4. Mulvaney, Dustin (२०११), Green Energy: An A-to-Z Guide, SAGE, पृ: ३०१, आइएसबिएन 978-1-4129-9677-8 
  5. Matthew L. Wald (१० अप्रिल २०१३), "New Solar Process Gets More Out of Natural Gas", The New York Times 
  6. ६.० ६.१ ६.२ ६.३ ६.४ "Natural Gas and the Environment", NaturalGas.org, मूलबाट ३ मे २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१३  वेब्याक मेसिन अभिलेखिकरण ३ मे २००९ मिति
  7. "World Carbon Dioxide Emissions from the Use of Fossil Fuels", U.S. Energy Information Administration (eia), मूलबाट २३ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-०५ 
  8. "2014 data?", International Energy Agency, पृ: २४, मूलबाट ५ अप्रिल २०१५-मा सङ्ग्रहित। 
  9. "Alternative Fuels Data Center: Natural Gas Vehicle Emissions", afdc.energy.gov, अन्तिम पहुँच २०१९-०९-०१ 
  10. "BioProtein Production", मूलबाट १० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जनवरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण २ अगस्ट २०१९ मिति
  11. "Food made from natural gas will soon feed farm animals – and us", अन्तिम पहुँच ३१ जनवरी २०१८ 
  12. "New venture selects Cargill's Tennessee site to produce Calysta FeedKind® Protein", अन्तिम पहुँच ३१ जनवरी २०१८ 
  13. १३.० १३.१ Mikkal Herberg, "Natural Gas in Asia: History and Prospects", The National Bureau of Asian Research, (written for 2011 Pacific Energy Summit)। 
  14. Cooney et al. (2014): Life Cycle Greenhouse Gas Perspective on Exporting Liquefied Natural Gas from the United States. National Energy Technology Laboratory, US Department of Energy.
  15. Rosselot, Kirsten S.; Allen, David T.; Ku, Anthony Y. (२०२१-०७-०५), "Comparing Greenhouse Gas Impacts from Domestic Coal and Imported Natural Gas Electricity Generation in China", ACS Sustainable Chemistry & Engineering (अङ्ग्रेजीमा) 9 (26): 8759–8769, आइएसएसएन 2168-0485, डिओआई:10.1021/acssuschemeng.1c01517 
  16. Ritchie, Hannah; Roser, Max (११ मे २०२०), "CO2 emissions by fuel", Our World in Data, अन्तिम पहुँच २०२१-०१-२२ 
  17. "Global Methane Tracker 2022 – Analysis", IEA (en-GBमा), अन्तिम पहुँच २०२२-०४-०३ 
  18. Canadell, Josep G.; Scheel Monteiro, Pedro; Costa, Marcos H.; Cotrim da Cunha, Leticia et al. (२०२१), "Chapter 5: Global carbon and other biogeochemical cycles and feedbacks", IPCC AR6 WG1 2021 
  19. "North American drilling boom threatens big blow to climate efforts, study finds", The Guardian, २०१९-०४-२५। 
  20. "Gulf Coast Express Pipeline placed in service ahead of schedule", Business Wire, २०१९-०९-२४, अन्तिम पहुँच २०१९-१२-३१ 
  21. "Natural Gas Flaring and Venting: State and Federal Regulatory Overview, Trends, and Impacts", U.S. Department of Energy, २०१९-०६-०१, अन्तिम पहुँच २०१९-१२-२९ 
  22. "Van der Pekbuurt gaat als eerste Amsterdamse wijk van het aardgas af" (नेदरल्यान्डेलीमा), १ अक्टोबर २०१८। 
  23. "Dozens Of US Cities Are Banning Natural Gas Hookups In New Buildings — #CancelGas #ElectrifyEverything", ९ मार्च २०२१। 
  24. "Heat in Buildings", अन्तिम पहुँच २०२१-०८-०९ 
  25. Jeff Brady; Dan Charles (फेब्रुअरी २२, २०२१), "As Cities Grapple With Climate Change, Gas Utilities Fight To Stay In Business", NPR 
  26. "Gas vs Coal", global greenhouse warming, अन्तिम पहुँच २०११-०२-०६ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]