प्राकृतिक ग्याँस
प्राकृतिक ग्यास धेरै ग्यासहरूको मिश्रण हो जसमा मुख्य रूपमा मिथेन र ०-२०% सम्म अन्य उच्च हाइड्रोकार्बन (जस्तै इथेन, प्रोपेन) ग्यासहरू र कहिलेकाहीँ कार्बनडाइअक्साइड, नाइट्रोजन, हाइड्रोजन सल्फाइड , वा हिलियमको केहि अंश[१] रहेको हुन्छ[२]। प्राकृतिक ग्यास ईन्धनको प्रमुख स्रोत हो। यो अन्य जीवावशेष इन्धन /जीवाश्म ईन्धनको साथ पाइन्छ। यो करोडौं वर्ष पहिले पृथ्वीमा बस्ने मृत प्राणीहरूको क्षय र बिघटन भएको पदार्थबाट बन्छ।[३] यो ग्यासियस अवस्थामा फेला पर्दछ। सामान्यतया, यो मिथेन, इथेन, प्रोपेन, ब्युटेन, पेन्टाइनको मिश्रण हो, जसमा मीथेन ८० देखि ९०% सम्म हुन्छ पाइन्छ। यसको अतिरिक्त, सल्फर, पानी वाष्प, जस्ता केही अशुद्धिहरू पनि भेट्टाइन्छ।
उपयोग[सम्पादन गर्ने]
मल-खाद निर्माण[सम्पादन गर्ने]
प्राकृतिक ग्यास रासायनिक मल उत्पादनको लागि तिक्ताति/ अमोनियाको मुख्य आवश्यक तत्व हो।[४]
विद्युत उत्पादन[सम्पादन गर्ने]
नगर ग्यास वितरण[सम्पादन गर्ने]
घरेलु ग्यास उपयोग[सम्पादन गर्ने]
यातायात[सम्पादन गर्ने]
सफा प्राकृतिक ग्यास (सि.एन.जी) अन्य गाडीको इन्धन पेट्रोल , डिजेल भन्दा सफा र सस्तो मानिन्छ। [५]
उद्योग कलकारखानामा इन्धनको रुपमा[सम्पादन गर्ने]
हाइड्रोजन ग्यास उत्पादन[सम्पादन गर्ने]
पशु तथा माछा आहार[सम्पादन गर्ने]
वातावरणीय प्रभाव[सम्पादन गर्ने]
हरित गृह ग्यास प्रभाव[सम्पादन गर्ने]
कावन डाइअक्साइड उत्सर्जन[सम्पादन गर्ने]
अन्य प्रदुषक[सम्पादन गर्ने]
प्राकृतिक ग्यासले अन्य जिवाष्म इन्धन भन्दा निकै कम सल्फर डाइअक्साइड उत्सर्जन गर्छ।[६] प्राकृतिक ग्यासको जलनबाट हुने प्रदुषकको सुची निम्नानुसार छ :[७][८]
Pollutant (lb/million Btu)[७] | प्राकृतिक ग्यास | तेल | कोइला |
---|---|---|---|
कार्बनडाइअक्साइड | ११७ | १६४ | २०८ |
कार्बन मोनोअक्साइड | ०.०४० | ०.०३३ | ०.२०८ |
सल्फर डाइअक्साइड | ०.००१ | १.१२२ | २.५९१ |
नाइट्रोजन अक्साइड | ०.०९२ | ०.४४८ | ०.४५७ |
धुलो | ०.००७ | ०.०८४ | २.७४४ |
पारो | ० | ०.०००००७ | ०.००००१६ |
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Background", Naturalgas.org, मूलबाट २०१४-०७-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०७-१४।
- ↑ "Background", Naturalgas.org, मूलबाट २०१४-०७-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०७-१४।
- ↑ "Electricity from Natural Gas", मूलबाट २०१४-०६-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-११-१०।
- ↑ Mulvaney, Dustin (२०११), Green Energy: An A-to-Z Guide, SAGE, पृ: ३०१, आइएसबिएन 978-1-4129-9677-8।
- ↑ "Alternative Fuels Data Center: Natural Gas Vehicle Emissions", afdc.energy.gov, अन्तिम पहुँच २०१९-०९-०१।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedNGinASIA
- ↑ ७.० ७.१ "Natural Gas and the Environment", NaturalGas.org, मूलबाट ३ मे २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१३।
- ↑ "Gas vs Coal", global greenhouse warming, अन्तिम पहुँच २०११-०२-०६।