जीवावशेष ऊर्जा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

प्राचीन जीवहरुको अवशेषहरु बाट प्राप्तहुने ऊर्जालाई जीवावशेष ऊर्जा भनिन्छ । प्राचिन जीवहरुको शरीर लामो समयसम्म पृथ्वीको भित्री तहमा खाँदिएर रहँदा विभिन्न रासायनिक प्रतिक्रिया भई जीवाशेष ऊर्जा बन्छ । कोइला, खनिज तेल, प्राकृतिक ग्यास आदि जीवाशेष उर्जा हुन् ।