सामग्रीमा जानुहोस्

हाइड्रोकार्बन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कार्बनहाइड्रोजनको बीचमा बोन्डिङ भएर बनेका यौगिकहरूलाई हाइड्रोकार्बन भनिन्छ । मिथेन (CH), इथेन (CHCH) जस्ता यौगिकहरू कार्बन र हाइड्रोजनको बीचमा बोन्डिङ भएर बनेकाले यिनीहरूलाई हाइड्रोकार्बन भनिएको हो । यि यौगिकहरूको प्रमुख स्रोत भने पेट्रोलियम वस्तु हुन् ।

Variations on hydrocarbons based on the number of carbon atoms
कार्बन अणुको
सङ्ख्या
अल्केन (एकल बोन्ड) अल्किन (डबल बोन्ड) अल्काइन (ट्रिपल बोन्ड) साइक्लोअल्केन अल्कडिन
1 मिथेन
2 इथेनइथिन (इथाइलिन)एथाइन (एसिटिलिन)
3 प्रोपेनप्रोपिन (प्रोपाइलिन)प्रोपाइन (मिथाइलेसिटिलिन)CyclopropanePropadiene (allene)
4 ब्युटेनब्युटिन (ब्युटाइलिन)ब्युटाइनCyclobutaneButadiene
5 पेन्टेनपेन्टिनपेन्टाइनCyclopentanePentadiene (piperylene)
6 हेक्सेनहेक्सिनहेक्साइनCyclohexaneHexadiene
7 हेप्टेनहेप्टिनहेप्टाइनCycloheptaneHeptadiene
8 अक्टेनअक्टिनअक्टाइनCyclooctaneOctadiene
9 नोनेननोनिननोनाइनCyclononaneNonadiene
10 डिकेनडिकिनडिकाइनCyclodecaneDecadiene


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]