सामग्रीमा जानुहोस्

पेट्रोल इन्जिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
W16 पेट्रोल इन्जिन

पेट्रोल इन्जिन ( अमेरिकी अङ्ग्रेजीमा ग्यासोलिन इन्जिन भनेर चिनिन्छ) स्पार्क-इग्निशन साथ साथै आन्तरिक दहन इञ्जिन हो, जुन ग्यासोलिन ( पेट्रोल) ले चलाउन डिजाइन गरिएको इन्जिन हो।पेट्रोल इन्जिनहरू प्रायः तरल पेट्रोलियम ग्यासइथेनल मिश्रण जस्ता इन्धनहरूमा पनि चलाउन सकिन्छ।

सामान्यतया, पेट्रोल इन्जिनहरूको थर्मोडायनामिक दक्षता लगभग २०-३०% हुन्छ (जुन डिजेल इन्जिनहरूको तुलनामा लगभग आधा हो)।[]

पहिलो व्यावहारिक पेट्रोल इन्जिन १८७६ मा निकोलस अगस्ट ओटोद्वारा जर्मनीमा निर्माण गरिएको थियो, [] यद्यपि इटाइने लेनोइर, सिगफ्राइड मार्कस, जूलियस हक र जर्ज ब्रेटनद्वारा यस भन्दा अगाडि पनि प्रयास भइसकेका थिए। []


Animation of an Otto cycle engine

अधिकांश पेट्रोल इन्जिनहरूले चार-स्ट्रोक ओटो चक्र वा दुई-स्ट्रोक चक्र प्रयोग गर्छन्।[][][] मिलर चक्र र एटकिन्सन चक्रको आधारमा पनि पेट्रोल इन्जिन सञ्चालन हुन्छ। [][][][१०]

कार्य चक्रहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Toyota Gasoline Engine Achieves Thermal Efficiency Of 38 Percent", Green Car Reports (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१०-०७
  2. CA 6479
  3. "Who Invented the Car?"[स्थायी मृत कडी]
  4. "What is Otto Cycle - Complete Explaintion on P-v & T-s Diagram", The Engineers Post (en-usमा), १० सेप्टेम्बर २०१९, अन्तिम पहुँच १४ अगस्ट २०२२
  5. "What is Two Stroke Engine?- Types, And Working", Engineering Choice (en-usमा), १२ नोभेम्बर २०२०, अन्तिम पहुँच १४ अगस्ट २०२२ अभिलेखिकरण ९ मे २०२१ वेब्याक मेसिन
  6. "Two Stroke Engine - Internal Combustion Engines (IC) - Automobile Magazine", MotorTrend (अङ्ग्रेजीमा), १६ डिसेम्बर २००९, अन्तिम पहुँच १४ अगस्ट २०२२
  7. "How does a Miller-cycle engine work?", HowStuffWorks (en-usमा), १ अप्रिल २०००, अन्तिम पहुँच १४ अगस्ट २०२२
  8. "Mazda 2.3L Miller-cycle DOHC V-6", WardsAuto (अङ्ग्रेजीमा), १ जनवरी १९९८, अन्तिम पहुँच १४ अगस्ट २०२२ अभिलेखिकरण २६ नोभेम्बर २०२२ वेब्याक मेसिन
  9. "Why does Toyota use Atkinson cycle engines?", Toyota UK Magazine, १४ जनवरी २०१५, अन्तिम पहुँच १४ अगस्ट २०२२
  10. "Engine Types: Atkinson Cycle vs Otto vs Miller", EngineHoist, ४ अप्रिल २०१६, अन्तिम पहुँच ९ जुन २०२३