पेट्रोल इन्जिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
W16 पेट्रोल इन्जिन

पेट्रोल इन्जिन ( अमेरिकी अङ्ग्रेजीमा ग्यासोलिन इन्जिन भनेर चिनिन्छ) स्पार्क-इग्निशन साथ साथै आन्तरिक दहन इञ्जिन हो, जुन ग्यासोलिन ( पेट्रोल) ले चलाउन डिजाइन गरिएको इन्जिन हो।

इतिहास[सम्पादन गर्नुहोस्]

पहिलो व्यावहारिक पेट्रोल इन्जिन १८७६ मा निकोलस अगस्ट ओटोद्वारा जर्मनीमा निर्माण गरिएको थियो, [१] यद्यपि इटाइने लेनोइर, सिगफ्राइड मार्कस, जूलियस हक र जर्ज ब्रेटनद्वारा यस भन्दा अगाडि पनि प्रयास भइसकेका थिए। [२]

उपयोगहरू[सम्पादन गर्नुहोस्]

  • अटोमोबाईल
  • मोटरसाइकल
  • विमान
  • मोटरबोटहरू
  • सानो इञ्जिनहरू, जस्तै लन मोवर, चेनसा र पोर्टेबल ईन्जिन-जेनरेटरहरू

डिजाईन[सम्पादन गर्नुहोस्]

कार्य चक्रहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. CA 6479 
  2. "Who Invented the Car?" [dead link]