बिग बोस तेलुगु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिग बोस तेलुगु
चित्र:BIGG BOSS Telugu.png
कार्यक्रमको पहिलो सिजन जसमा मेजबान जुनियर एनटिआर र आई लोगो
अन्य नामబిగ్ బాస్
प्रस्तुतकर्ताजुनियर एनटिआर
निर्माण गर्ने देशभारत
भाषा(हरू)तेलुगु
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या७०
निर्माण
स्थल(हरू)लोनावला, पुणे, महाराष्ट्र
प्रसारण अवधि९० मिनेट (लगभग)
निर्माण कम्पनी(हरु)एन्डेमोल इन्डिया
प्रसारण
प्रथम प्रसारण१६ जुलाई २०१७ (2017-07-16) – २४ सेप्टेम्बर २०१७ (2017-09-24)

बिग बोस तेलुगु रियलिटी टिभी कार्यक्रम बिग बोसको तेलुगु संस्करण हो जुन स्टार मामा प्रसारित हुन्छ ।

बिग बोस तेलुगुको पहिलो सत्र १६ जुलाई २०१७ मा स्टार मामा लन्च गरिएको थियो । जुनियर एनटिआर शोको मेजबानी गर्छन् ।[१][२] शोको पहिलो सिजन लोकप्रिय भयो र टिआरपी चुम्बक बन्यो, अन्ततः तेलुगु टेलिभिजनमा नम्बर १ रियलिटी शो बन्यो । शिव बालाजीले सिजन १ को शीर्षक जिते ।

शृङ्खला विवरण[सम्पादन गर्नुहोस्]

सिजन मुख्य मेजबान प्रारम्भ तिथि अन्तिम तिथि दिन घरको सदस्य पुरस्कार राशि विजेता द्वितीय विजेता
जुनियर एनटिआर १६ जुलाई २०१७ २४ सेप्टेम्बर २०१७ ७० १६ ५० लाख (युएस$७०,०००) शिव बालाजी आदर्श

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Junior NTR's Bigg Boss Is The 'Most Expensive' Telugu Show. Details Here", Ndtv.com, अन्तिम पहुँच २०१७-०७-०७ 
  2. "'Bigg Boss Telugu' marks TV debut of Junior NTR as host, show goes on air from July 15", Economictimes.indiatimes.com, अन्तिम पहुँच २०१७-०७-०७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-३० मिति