बिरिङ खोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बिरिङ खोला झापा जिल्लामा पर्ने चर्चित खोला हो। यसको केही प्राकृतिक महत्त्व भएतापनि बढी बिपत्तिको समाचारसँग यो खोलाको नाम जोडिने गरेको छ। इलाम जिल्लाको फिक्कलमा मुहान भएको यो खोलाले झापाका विभिन्न गाउँहरूलाई चिरेर बगेको छ। आसपासका गाउँहरूमा सिंचाई सुविधा प्रदान गर्ने बिरिङ खोलालाई "झापाको बिपत्ति" भनेर पनि चिनिन्छ।यस खोलाले २०४२ सालमा लाफादी भन्ने ठाउँमा १०० बिगहा भन्दा बढी जमीन कटान गर्दा ठूलो विपत्ति आएको थियो।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

टाङ्गटिङ्गखोला