बुख्याचा
स्वरूप
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/76/Kakashi2.jpg/220px-Kakashi2.jpg)
बुख्याचा खेतबारीमा तर्साउनको लागि राखिने मानव आकारको पुत्ला हो। यो खेतबारीमा लगाएको बालिनालीलाई बिभिन्न जनावर तथा चराचुरुङ्गीहरूबाट बचाउनको लागि राख्ने गरिन्छ।[१] प्राय जसो बुख्याचालाई पुराना लुगाकपडाहरू लगाइ मानिस जस्तै देखिनेगरी बनाइने गरिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मकैबालीमा लाग्ने प्रमुख कीराहरू र तिनको व्यवस्थापन विधि", nmrp.gov.np, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, अन्तिम पहुँच २४ डिसेम्बर २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-२९ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा बुख्याचा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/9/99/Wiktionary-logo-en-v2.svg/40px-Wiktionary-logo-en-v2.svg.png)
विक्सनरी, नि:शुल्क शब्दकोशमा scarecrow हेर्नुहोस्