सामग्रीमा जानुहोस्

बुख्याचा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जापानका धानखेतमा राखिएका बुख्याचाहरू।

बुख्याचा खेतबारीमा तर्साउनको लागि राखिने मानव आकारको पुत्ला हो। यो खेतबारीमा लगाएको बालिनालीलाई बिभिन्न जनावर तथा चराचुरुङ्गीहरूबाट बचाउनको लागि राख्ने गरिन्छ।[] प्राय जसो बुख्याचालाई पुराना लुगाकपडाहरू लगाइ मानिस जस्तै देखिनेगरी बनाइने गरिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "मकैबालीमा लाग्ने प्रमुख कीराहरू र तिनको व्यवस्थापन विधि", nmrp.gov.np, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, अन्तिम पहुँच २४ डिसेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-२९ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]