बुर्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुर्का
बुर्काको माथिल्लो भाग
बुर्का लगाएका दुई अफगानी महिलाहरू
प्रकारबाहिरी पहिरन
प्रयोगकर्तामहिला (मुस्लिम)

बुर्का (उर्दु: بُرقع), (अरबी उच्चारण: [ˈbʊrqʊʕ, ˈbʊrqɑʕ]a; अरबी: برقع burquʻ वा burqaʻबाट अनुवादित) मुस्लिम समुदायका महिलाहरूले बाहिर हिड्दा पुरै शरीर ढाक्ने गरी पहिरिने कपडा हो ।