बुलबुल (रेडियो कार्यक्रम)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

उज्यालो एफ् एम् ९० मेहगाहर्जमा काठमाडौ र यसको आसपासको क्षेत्रमा र देश भर बिभिन्न समुदयिक रेडियोहरूद्वर रिले प्रशारण गरिने साहित्यिक कार्यक्रम हो।उत्पदकहरूले यसलाई बुलबुल - एउटा ईरानी चराभन्ने उपनाम दिएका छन।

इतिहास[सम्पादन गर्ने]

उज्यालो रेडियो नेटवर्कबाट हरेक बुधवार राती ९ बजेर १५ मिनेटमा प्रसारण हुने यस कार्यक्रम गजलको कार्यक्रम हो। यसमा नेपाली गजल र गजलका श्रष्टाहरुका बारेमा विभिन्न विषयमा चर्चा हुने गरेको छ। यस कार्यक्रममा गजलकारहरुको अन्तरवार्ता पनि हुने गरेको छ। यसका प्रस्तुता अच्युत घिमिरेको हुन्।[१]

रिले प्रशारण गर्ने स्टेशनहरू[सम्पादन गर्ने]

कपिलबस्तु[सम्पादन गर्ने]

रेडियो बुद्ध आवाज एफ.एम. ८९.६ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

काठमाडौं[सम्पादन गर्ने]

उज्यालो ९० नेटवर्क एफ.एम. ९० मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

कास्की[सम्पादन गर्ने]

माछापुछ्रे एफ.एम. एफ.एम. ९१.० मेगाहर्ज प्रसारण समय: बुधवार राती १०:३० बजे

रेडियो तरङ एफ.एम. १०७.६ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

गुल्मी[सम्पादन गर्ने]

रेडियो रेसुंगा एफ.एम. १०६.२ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

चितवन[सम्पादन गर्ने]

रेडियो त्रिबेणी एफ.एम. १००.६ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

झापा[सम्पादन गर्ने]

बिर्ता एफ.एम. एफ.एम. १०५ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

मेची ट्युन्स एफ.एम. एफ.एम. ९६.८ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

दोलखा[सम्पादन गर्ने]

रेडियो कालिन्चोक एफ.एम. १०६.४ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

नुवाकोट[सम्पादन गर्ने]

नुवाकोट एफ.एम. एफ.एम. १०६.८ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

पर्बत[सम्पादन गर्ने]

रेडियो पर्बत एफ.एम. १०३.६ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

पाल्पा[सम्पादन गर्ने]

श्रीनगर एफ.एम. एफ.एम. ९३.२ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

बर्दिया[सम्पादन गर्ने]

बर्दिया कृष्णसार एफ.एम. एफ.एम. १००.६ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

मकवानपुर[सम्पादन गर्ने]

प्रतिध्वनी एफ.एम. एफ.एम. ९७.० मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

हेटौंडा एफ.एम. एफ.एम. ९६.६ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

महोत्तरी[सम्पादन गर्ने]

रेडियो दर्पण एफ.एम. ८८.४ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

रामेछाप[सम्पादन गर्ने]

रेडियो तिनलाल एफ.एम. १०२.१ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

रूपन्देही[सम्पादन गर्ने]

तिनाउ एफ.एम. एफ.एम. ९८.२ मेगाहर्ज प्रसारण समय: सोमबार राती ९:१५ बजे

सुर्खेत[सम्पादन गर्ने]

बुलबुले एफ.एम. एफ.एम. १०३.४ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

रेडियो भेरी एफ.एम. ९८.६ मेगाहर्ज प्रसारण समय: शनिबार राती ९:१५ बजे

रेडियो नयाँ युग १०७.३ मेघाहर्ज लमही देउखुरी दाङ प्रसारण समय: बुधवार राती ९ बजे

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "बुलबुल रेडियो कार्यक्रम", उज्यालो अनलाइन, अन्तिम पहुँच ५ फागुन २०७५ 

बाह्य कडीहरू[सम्पादन गर्ने]