सामग्रीमा जानुहोस्

बुलाकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बुलाकी नेपाली गहना हो । यो महिलाहरूले नाकका दुई पोराबीच छेडिएको तल्लो भागमा लगाउने हीरा, मोती आदि जडिएको सुनको मुन्द्रे गहना हो ।

बुलाकी साधारण, माछाकाँडे र झम्के हुन्छन् । झुम्का भएको सुनको गहना झम्केबुलाकी हो । यसमा पात वा झुम्को हुन्छ । झुम्काका ठाउँमा माछाको काँडाजस्तो भए माछाकाँडे बुलाकी हो ।

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]