बृहत नेपाली शब्दकोष

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

वृहत नेपाली शब्दकोष नेपाल प्रज्ञा प्रतिष्ठान द्वारा प्रकाशित नेपाली भाषाको शब्दकोष हो।

बृहत नेपाली शब्दकोशको पहिलो प्रकाशन विक्रम संबत २०४० सालमा भएको थियो। यो शब्दकोषको तेस्रो संस्करण निकै विवादास्पद बनेको छ।


बाह्य सूत्र[सम्पादन गर्ने]

http://www.nepalacademy.org.np