बेबी ड्राइभर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेबी ड्राइभर
Baby Driver
रङ्गमञ्च प्रदर्शित पोस्टर
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकएडगर राइट
लेखकएडगर राइट
निर्माता
मुख्य कलाकार
छायाङ्कनबिल पोप
सम्पादन
सङ्गीतस्टिभन प्राइस
वितरक
कम्पनीहरू
वितरकसोनी पिक्चर्स रिलिजिङ
प्रदर्शन मिति
अवधि
११३ मिनेट[१]
राष्ट्र
  • संयुक्त राज्य अमेरिका[१][२]
  • संयुक्त अधिराज्य
भाषाअङ्ग्रेजी
बजेट$३४ मिलियन
बक्स अफिस$२२६.९ मिलियन[३]

बेबी ड्राइभर (अङ्ग्रेजी: Baby Driver) एडगर राइटद्वारा लिखित र निर्देशित सन् २०१७ को एक्सन चलचित्र हो। यसले एन्सेल एल्गोर्टलाई एक गेटअवे ड्राइभरको रूपमा चित्रण गर्छ जसले आफ्नी प्रेमिका डेबोरा (लिली जेम्स) सँग अपराधको जीवनबाट स्वतन्त्रताको खोजी गरिरहेका हुन्छन्। केभिन स्पेसी, जोन ह्याम, इजा गोन्जालेज, जेमी फक्‍सजोन बर्नथल सहायक भूमिकामा देखिन्छन्। एरिक फेलनर र उनको वर्किङ टाइटल फिल्म्स पार्टनर टिम बेभनले बिग टक प्रोडक्सन्सको नीरा पार्कको सहकार्यमा बेबी ड्राइभरको निर्माण गरेका छन्। सोनीट्राइस्टार पिक्चर्सले चलचित्रको व्यावसायिक वितरण सम्हालेका थिए। बेबी ड्राइभरलाई ट्राइस्टार र एमआरसीको साझेदारीमा लगानी गरिएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Miller, Henry (जुन ३०, २०१७), "Baby Driver", Sight & Sound, मूलबाट सेप्टेम्बर ५, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ३०, २०१७ 
  2. Sweney, Mark (जुलाई २१, २०१७), "Big-budget films receive increase in tax relief to almost £600m", The Guardian (Guardian Media Group), मूलबाट जुलाई २१, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २१, २०१७ 
  3. Baby Driver at Box Office Mojo. IMDb. Archived from the original on January 27, 2021. Retrieved January 27, 2021.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]