सामग्रीमा जानुहोस्

ब्याटलग्राउन्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्याटलग्राउन्डको लोगो

ब्याटलग्राउन्ड एक वार्षिक पेशेवर कुश्ती कार्यक्रम हो जुन डब्ल्यू.डब्ल्यू.ई.को स्वामित्वमा रहेकोे छ , यो कार्यक्रम डब्ल्युडब्ल्युई नेटवर्क मार्फत प्रत्यक्ष प्रसारण गरिन्छ र यसलाई सन् २०१३ मा पहिलो पटक प्रसारण गरिएको थियो ।

मिति र स्थान

[सम्पादन गर्नुहोस्]
स्म्याकडाउन
कार्यक्रम मिति शहर स्थान मुख्य खेल
ब्याटलग्राउन्ड (२०१३) अक्टोबर २, २०१३ बफेलो, न्यु योर्क फर्स्ट नियाग्रा सेन्टर रेन्डी ओर्टन vs. डेनियल ब्रायन डब्ल्यू.डब्ल्यू.ई च्याम्पियनसिपको लागि
ब्याटलग्राउन्ड (२०१४) जुलाई २०, २०१४ टाम्पा, फ्लोरिडा एमली एरिना जोन सिना (बिजेता) vs. रेन्डी ओर्टन vs. केन vs. रोमन रेन्ज डब्ल्यू.डब्ल्यू.ई विश्व बिजेताको लागी
ब्याटलग्राउन्ड (२०१५) जुलाई १९, २०१५ सेन्ट लुईस, मिसैरी इन्टरप्राईज सेन्टर सेथ रोलिन्स (बिजेता) vs. ब्रक लेज्नर डब्ल्यू.डब्ल्यू.ई विश्व बिजेतनको लागी
ब्याटलग्राउन्ड (२०१६) जुलाई २४, २०१६ वासिङ्टन डि.सी भेरिजोन सेन्टर डिन एम्ब्रोज (बिजेता) vs. रोमन रेन्ज vs. सेथ रोलिन्स
ब्याटलग्राउन्ड (२०१७) जुलाई २३, २०१७ फिलाडेल्फिया, पेन्सिलभेनिया वेल्स फार्गो सेन्टर जिन्डर महल (बिजेता) vs. रेन्डी ओर्टन डब्ल्यू.डब्ल्यू.ई विश्व बिजेताको लागि

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]

    यो पनि हेर्नुहोस्

    [सम्पादन गर्नुहोस्]