सामग्रीमा जानुहोस्

रोमन रेन्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोमन रेन्ज
वास्तविक नामलिटि जोसेफ एनोआ'इ
जन्म (1985-05-25) २५ मे १९८५ (उमेर ४०)
पेन्साकोला, फ्लोरिडा, अमेरिका
निवासस्थानटाम्पा, फ्लोरिडा, अमेरिका
जीवनसाथी(हरू)गेलिना बेकर (डिसम्बर २०१४-अहिलेसम्म)
बच्चा5
शिक्षाजर्जिया इन्स्टिट्युट अफ टेक्नोलोजी
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामजोइ एनोआ'इ[]
रोमन लिकी[]
रोमन रेन्ज[]
उचाई फिट ३ इन्च (१.९१ मी)[]
तौल२६५ पाउन्ड (१२० किग्रा)[]
उत्पत्तिपेन्साकोला, फ्लोरिडा[]
प्रशिक्षकएफा एनोआ'इ[]
सिका एनोआ'इ[]
फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ[]
पदार्पण२०१०[]

लिटि जोसेफ एनोआ'इ (जन्म: मे २५, १९८५) एक अमेरिकी रेस्लर र अवकाश लिइसकेका क्यानडेली फुटबल खेलाडी पनि हुन् । अहिले उनी डब्ल्यू.डब्ल्यू.ई. सम्बन्धित छन् जहाँ उनी रोमन रेन्ज नामले कुस्ती खेल्ने गर्छन् र ३ पटक विश्व बिजेता रहेका छन् । उनले चार पटक रेसलमेनिया मेनइभेन्टमा भाग लिएका छन् । उनी सेथ रलिन्सको साथमा १ पटक ट्याग टिम च्याम्पियन पनि भएका थिए । सेथ रोलिन्सडिन एम्ब्रोजको साथमा उनी द शिल्ड को रूपमा डब्लुय मा डेब्यु गरेका हुन । हाल यिनी डब्ल्युडब्ल्युई मा कार्यरत छन् ।

  1. ब्रक लेज्नर
  2. डेनियल ब्रायन

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 4 5 "Roman Reigns", Online World of Wrestling, अन्तिम पहुँच जनवरी १८, २०१३
  2. 1 2 3 "Roman Reigns", WWE, अन्तिम पहुँच अप्रिल १, २०१३
  3. 1 2 Van Der Griend, Blaine (डिसेम्बर २८, २०११), "Islanders put family first in wrestling business", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच जनवरी ५, २०१२