ब्रु ना बोइनी
स्वरूप
| युनेस्को विश्व सम्पदा क्षेत्र | |
|---|---|
| मापदण्ड | सांस्कृतिक: i, iii, iv |
| स्रोत | 659 |
| दर्जा प्राप्त | सन् १९९३ (१७ औं शत्र) |
ब्रु ना बोइनी (Brú na Bóinne, Irish: [ˈbˠɾˠuː n̪ˠə ˈbˠoːn̪ʲə], Palace of the Boyne) आयरल्यान्डको मिथ काउन्टीमा अवस्थित विश्व सम्पदा क्षेत्र हो । यो सन् १९९३ मा युनेस्कोको विश्व सम्पदा क्षेत्रको सूचीमा परेको थियो ।