ब्लडी म्यारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्लडी म्यारी परम्परा अन्तर्गत २० औँ शताब्दीमा एउटा कन्या कुमारीले हातमा मैनबत्ती बालेर ऐना हेर्दा भविष्यको आफ्नो श्रीमान ऐनामा देखेको

बल्डी म्यारी (Bloody Marry) एक खतरनाक र चर्चित लोककथा मा आधारीत पात्र हो, वा ब्लडी म्यारी एक काल्पनीक पात्र हो । बल्डी म्यारीलाई एक घुमन्ते आत्मा पनि भन्ने गरिन्छ । जो मध्य रातको समयमा ऐनामा प्रस्तुत हुने गर्दछ ।

परम्परा[सम्पादन गर्नुहोस्]

ब्लडी म्यारीको किंवदंतीले धेरै चलचित्र, टेलिभिजन शो, र अलौकिकसँग व्यवहार गर्ने भिडियो गेमहरूको लागि प्रेरणाको रूपमा सेवा गरेको छ ।

स्रोत[सम्पादन गर्नुहोस्]