ब्ल्याक (२००५ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्ल्याक
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकसञ्जय लीला भन्साली
पटकथासञ्जय लीला भन्साली
भवानी अय्यर
प्रकाश कपाडिया
आधारितद मिरेकल वर्कर
निर्मातासञ्जय लीला भन्साली
अन्शुमान स्वामी
मुख्य कलाकाररानी मुखर्जी
अमिताभ बच्चन
आयसा कपुर
सेर्नाज पटेल
नन्दना सेन
Narrated byरानी मुखर्जी
छायाङ्कनरवि के चन्द्रन
सम्पादनबेला सहगल
सङ्गीतमोन्टी शर्मा
वितरक
कम्पनीहरू
एप्लज इन्टरटेनमेन्ट
एसएलबी फिल्म्स
वितरकएसएलबी फिल्म्स
प्रदर्शन मिति
  • ४ फेब्रुअरी २००५ (2005-02-04)
अवधि
१२२ मिनेट
देशभारत
भाषाहरूहिन्दी
अङ्ग्रेजी
बक्स अफिस६६.५९७ करोड (सन् २०१९मा १८२ करोड अथवा युएस$२६ मिलियन बराबर)[१]

ब्ल्याक सञ्जय लीला भन्सालीद्वारा निर्देशित सन् २००५ को भारतीय हिन्दी भाषाको नाटक चलचित्र हो। यसमा रानी मुखर्जीअमिताभ बच्चन अभिनीत छन्।

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Black – Movie", Box Office India, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]