आनन्द (चलचित्र)
आनन्द | |
---|---|
![]() | |
निर्देशक | हृषिकेश मुखर्जी |
लेखक | बिमल दत्ता गुलजार डिएन मुखर्जी हृषिकेश मुखर्जी बिरेन त्रिपाठी |
निर्माता | हृषिकेश मुखर्जी एनसी सिप्पी |
मुख्य कलाकार | राजेश खन्ना अमिताभ बच्चन सुमिता सान्याल |
छायाङ्कन | जयवन्त पथरी |
सम्पादन | हृषिकेश मुखर्जी |
सङ्गीत | सलिल चौधुरी |
वितरक | डिजिटल इन्टरटेनमेन्ट सेमारू भिडियो प्रा. लि. |
प्रदर्शन मिति |
|
अवधि | १२३ मिनेट |
देश | भारत |
भाषा | हिन्दी[१] |
बक्स अफिस | ₹१.७ करोड (सन् २०१९मा ₹६५ करोड अथवा युएस$९.२ मिलियन बराबर)[२] |
आनन्द सन् १९७१ मा निर्माण गरिएको हिन्दी भाषाको चलचित्र हो। यस चलचित्रका निर्माता, निर्देशक, लेखक तथा सम्पादक ऋषिकेश मुखर्जी हुन्। यस चलचित्रको मुख्य कलाकारको रूपमा राजेश खन्ना रहेका थिए भने सहायक भूमिकामा अमिताभ बच्चन, रमेश देव, सुमिता सान्याल र ललिता पवार रहेका छन्। यस चलचित्रलाई राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वश्रेष्ठ चलचित्र बाहेक सन् १९७२ को फिल्मफेयर पुरस्कारको ६ विधामा पुरस्कृत गरिएको थियो। सन् २०१३ मा अनुपमा चोपडाको पुस्तक '१०० फिल्म्स टु सी बिफोर यु डाय' मा यो चलचित्रलाई समावेश गरिएको थियो।[३]
सङ्क्षेप[सम्पादन गर्नुहोस्]
कलाकारहरू[सम्पादन गर्नुहोस्]
- राजेश खन्ना - आनन्द
- अमिताभ बच्चन - डा. भास्कर बनर्जी
- रमेश देव - डा . प्रकाश कुलकर्णी
- सुमिता सान्याल - रेनु
- ललिता पवार - डा. प्रकाश कुलकर्णीको अस्पतालको मुख्य नर्स
- असित सेन - डा. प्रकाश कुलकर्णीको बिरामी
- दारा सिंह - पहलवान
- दुर्गा खोटे - रेनुकी आमा
- जनी वाकर - इसा भाइ सूरतवाला
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Aḵẖtar, Jāvīd; Kabir, Nasreen Munni (२००२), Talking Films: Conversations on Hindi Cinema with Javed Akhtar (अङ्ग्रेजीमा), Oxford University Press, पृ: ४९, आइएसबिएन 978-0-19-566462-1।
- ↑ https://bestoftheyear.in/movie/anand/
- ↑ Mazumdar, Arunima (१६ अक्टोबर २०१३), "Anupama Chopra’s 100 favourite films!", The Times of India, अन्तिम पहुँच २८ डिसेम्बर २०१५।