अनुपमा चोपडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अनुपमा चोपडा
अनुपमा चोपडा सन् २००७ मा
जन्मअनुपमा चन्द्रा
(1967-02-23) २३ फेब्रुअरी १९६७ (उमेर ५७)
कोलकाता, भारत
पेशालेखिका, पत्रकार, चलचित्र विशेसज्ञ
जीवनसाथीविधु विनोद चोपडा (१९९०-वर्तमान)
वेबसाइटwww.anupamachopra.com

अनुपमा चोपडा (जन्म २३ फेब्रुअरी १९६७) एक भारतीय लेखिका, पत्रकार र चलचित्र विशेषज्ञ हुन् । उनले भारतीय चलचित्रमाथि विभिन्न किताबहरू लेखेकी छिन् । उनी भारतीय समाचार च्यानल एन्डीटिभी, इन्डिया टुडे र कहिलेकाही हिन्दुस्तान टाइम्सको लागि चलचित्र समीक्षा गर्ने काम गर्ने गर्छिन ।[१] उनी साप्ताहिक रूपमा स्टार वर्ल्डको लागि चलचित्र समीक्षा गर्ने गर्छिन ।[२]

उनले उनको किताब शोले: द मेकिंग अफ क्लासिकको लागि सन् २००८ को राष्ट्रिय चलचित्र पुरस्कार जितेकी छन् ।[३][४][५]

जीवनी[सम्पादन गर्नुहोस्]

उनले बलिउडका निर्माता र निर्देशक विधु विनोद चोपडासँग विवाह गरेकी छन् ।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Anupama Chopra, Consulting Editor, Films, NDTV वेब्याक मेसिन अभिलेखिकरण २०१०-०५-०३ मिति NDTV website.
  2. Chopra, Anupama (२ मार्च २०१२), "Anupama Chopra's review: Paan Singh Tomar", Hindustan Times, अन्तिम पहुँच ६ मार्च २०१२, "Starting today, Anupama Chopra becomes Hindustan Times' film critic."  वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१२ मिति
  3. "48th National Film Awards" (PDF), Directorate of Film Festivals 
  4. Results for 'au:Anupama Chopra' books WorldCat.org.
  5. Rajyasree Sen (३० अप्रिल २०१२), "The Front Row with Anupama Chopra is the reel thing", Firstpost, अन्तिम पहुँच २७ जुलाई २०१४ 
  6. "Sleeping with the Enemy", OPEN, ८ मे २०१०, अन्तिम पहुँच २७ जुलाई २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]