मुटुको भल्भ
स्वरूप

मुटुमा रगत पस्ने र निस्कने द्वारलाई भल्भ भनिन्छ । मानव शरिरको मुटुमा ४ वटा भल्भहरु हुन्छ्न् :
१. दायाँ अटृओ भेन्टृकुलर भल्भ वा ट्राइकस्पिड भल्भ
२. बायाँ अटृओ भेन्टिकुलर भल्भ वा बाइकस्पिड भल्भ
३. पल्मोनिक भल्भ
४. एओर्टिक भल्भ
"https://ne.wikipedia.org/w/index.php?title=मुटुको_भल्भ&oldid=1325632" बाट अनुप्रेषित