भाले डी माइ प्राकृतिक आरक्ष
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | प्राकृतिक: vii, viii, ix, x |
सन्दर्भ | २६१ |
सूचीकृत | १९८३ (७औं सत्र) |
भाले डी माइ प्राकृतिक आरक्ष मे उपत्यका एउटा प्राकृतिक निकुञ्ज र विश्व सम्पदा क्षेत्र हो जुन सेसेल्सको प्रासलिन टापुमा रहेको छ । यस क्षेत्रलाई सन् १९८३ मा विश्व सम्पदा क्षेत्र घोषित गरिएको हो ।[१]
इतिहास[सम्पादन गर्नुहोस्]
चित्रदीर्घा[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "World Heritage List", UNESCO organization, अन्तिम पहुँच २२ मार्च २०१३।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा भाले डी माइ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।