भीम नारायण श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भीम नारायण श्रेष्ठ (वि.सं. १९९४ - वि.सं. २०३५) नेपालका एक शहिद् हुन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म वि.सं. १९९४ साल असार २४ गते धनकुटामा भएको थियो । श्रेष्ठले वि.सं. २०३० चैत ३ गते तत्कालीन राजा वीरेन्द्रमाथि विराटनगरमा बम प्रहार गरेका थिए । त्यही कारणले उनी पक्राउ परे । उनलाई केही समय जेलमा राखियो । वि.सं. २०३५ माघ २६ गते कोशी टप्पु वन्यजन्तु आरक्षमा गोली हानी हत्या गरियो ।