भुइँ कटहर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

भुइँ कटहर
भुइँ कटहर
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
A. comosus
वैज्ञानिक नाम
Ananas comosus
(L.) Merr.
पर्याय[१]

भुइँ कटहर नेपालमा पनि पाइने एक किसिमको फल हो। यसको बोट सानो झाडी आकारको हुन्छ। यो एउटा बहुवर्षीय पोथ्रा वर्गमा पर्ने वनस्पति हो। यसलाई कतै कतै अनारस नामले पनि चिनिन्छ भने अङ्ग्रेजीमा पाइनएप्पल (Pineapple[२][३]) भनिन्छ।

नेपालमा पाइने भुइँ कटहर

तस्विर सङ्ग्रह[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "The Plant List: A Working List of All Plant Species", अन्तिम पहुँच २५ जुलाई २०१४ 
  2. Morton, Julia F (१९८७), "Pineapple, Ananas comosus", अन्तिम पहुँच २२ अप्रिल २०११ 
  3. "Pineapple Definition | Definition of Pineapple at Dictionary.com", Dictionary.reference.com, अन्तिम पहुँच ६ डिसेम्बर २००९